
पाद्री गंगा प्रसाद प्रधानको जन्मजन्ती र सीवाईसीएफको सिल्भर जुब्ली सम्पन्न
नाम्चीः स्व. पाद्री गंगा प्रसाद प्रधानको १७२औं जन्मजयन्ती र क्रिश्चियन युथ कम्बाइन्ड फेलोशिप (सीवाईसीएफ) को सिल्भर जुब्ली समारोह आज जोरथाङको सामुदायिक हलमा सम्पन्न भयो। कार्यक्रममा मुख्यमन्त्री