युनाइटेड सिक्किम एफसीद्वारा युनिर्कन एफसी पराजित

si-1

गान्तोकः राजधानको पाल्जोर स्टेडियममा प्रोबो सिक्किम प्रीमियर डिभिजन लिग २०२३ जारी रहेको छ। लिगको आज १३औं दिन युनाइटेड सिक्किम एफसी र युनिकर्न एफसीबीच खेल सम्पन्न भयो। यस खेलमा युनाइटेड सिक्किम एफसीले प्रतिद्वन्दी दललाई ८-० गोलको ठूलो अन्तरले पराजित गऱ्यो।

यस पराजयका साथै युनिकर्न एफसी लिगबाट बाहिर भएको छ। युनाइटेड सिक्किम एफसीका खेलाडी आकाश सुन्दासलाई म्यान अफ् द म्याच चयन गरियो। आज पाकिम जिल्ला फुटबल संघका अध्यक्ष एसटी भोटिया मुख्य अतिथि थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement