Day: जुन 27, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

खराब मौसमको कारण सेनाको हेलीप्याडमा हेलीकप्टर आकास्मिक अवतरण

सिलगढी: मुख्यमन्त्री ममता ब्यानर्जी जलपाइगढीमा पञ्चायत चुनावी सभा सकेपछि हेलीकप्टरमा सवार भएर कोलकाता फर्कीरहेको समय आज दिउँसो अचानक खराब मौसमको कारण सालुगढास्थित सेनाको हेलीप्याडमा हेलीकप्टर एमर्जेन्सी

खेलकुद

सुनिल छेत्रीको ९२औं गोलः भारत र कुवैतबीच म्याच ड्र

२७ जूनः साफ फूटबल च्याम्पियनशीपमा भारत र कुवैतबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। बेंगलुरुको श्री कान्तीर्वा स्टेडियममा खेलिएको ग्रुप ए-को यस म्याचमा कप्तान सुनिल छेत्रीले दिलाएको

क्षेत्रीय

पञ्चायत चुनावमा निर्दलीय प्रार्थी सुरज तामाङले गठबन्धन दलकी प्रार्थी कल्पना बम्जनलाई सहयोग गर्ने

खरसाङ: खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारी गोदामधुरा निवासी तथा निर्दलीय प्रार्थी सुरज तामाङले यसै क्षेत्रकी गठबन्धन दलकी प्रार्थी कल्पना बम्जनसँग मञ्च साझा गर्ने भएका छन्। उनले

क्षेत्रीय

पञ्चायत राज ल्यायौँ भन्नेहरूले तीन स्तरीय पञ्चायत किन ल्याएनन्: निश्चल पाख्रीन

खरसाङ: आगामी ८ जुलाईमा सम्पन्न हुने पञ्चायत चुनाउमा खरसाङ खण्ड अन्तर्गत लङ्भ्यूको कोठीडाँडा, भेलाकूप, पङ्खाबारी अनि बरबोटे बुथबाट निर्दलीय प्रार्थीको रूपमा खडा भएका लङ्भ्यू निवासी निश्चल

क्षेत्रीय

राज्यमन्त्री चौधरीको राज्यपाल आचार्यसँग भेट

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका राज्यमन्त्री पंकज चौधरीले हिजो राज्यका राज्यपाल गंगा प्रसादसँग शिष्टचार भेट गरे। राजधानीस्थित राजभवनमा भएको भेटको क्रममा राज्यको वित्त मामिला, आर्थिक

क्षेत्रीय

लङ्भ्यू क्षेत्रमा भागोप्रमोले सबै आशनमा जित्नेछ: मणिराज डुम्जन

खरसाङ: खरसाङ खण्डको लङ्भ्यू पङ्खाबारी क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थीहरूले सतप्रतिशत जित्नेछ भनी पार्टीको पङ्खाबारी,लङ्भ्यू,अम्बटे समष्टिका सभापति मणिराज डुम्जनले दाबी गरेका छन्। उनी यसपालीको पञ्चायत

क्षेत्रीय

खरसाङको लङ्भ्यु अम्बटे पंखाबारी समष्टिमा भागोप्रमोको चुनाव प्रचार तीब्र

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी ८ जुलाईमा सम्पन्न हुने पञ्चायत चुनाउलाई लिएर पङ्खाबारी-लङ्भ्यू-अम्बटे समष्टिभरि नै प्रचार-प्रसार तीब्र गतिले गरिरहेको जानकारी प्राप्त भएको छ। यस समष्टिको

क्षेत्रीय

सोरेङ जिल्लामा १५ जना नवजात शिशुको नाममा विरूवा रोपियो

सोरेङः नवजात शिशुको नाममा १०८ वटा विरुवा रोप्ने सिक्किम सरकारको महत्त्वकांक्षी कार्यक्रम “मेरो रुख मेरो सन्तति“ अन्तर्गत आज सोरेङ जिल्लामा वन विभागको तत्वावधानमा देथाङ ग्राम पञ्चायत

क्षेत्रीय

बुर्तुक सरकारी महाविद्यालयमा दुई दिवसीय फेस्ट

सरकारले शिक्षाको क्षेत्रलाई प्राथमिकता दिएको छः मुख्यमन्त्री गान्तोक: सिक्किम सरकारी कलेज, बुर्तुकको आजदेखि दुई दिवसीय वार्षिक कलेज फेस्ट २०२३ को शुभारम्भ भयो। छात्र प्रतिनिधि परिषदद्वारा आयोजित

क्षेत्रीय

सुकहाङ लिम्बूले सम्हाले अतिरिक्त राजनीतिक सचिवको पदभार

गान्तोकः सुक हाङ लिम्बूले आजदेखि सोरेङ जिल्लाको निम्ति मुख्यमन्त्रीको अतिरिक्त राजनीतिक सचिवको पदभार आधिकारिकरूपमा सम्हालेका छन्। आज उनले पदभार सम्हालेको पहिलो दिन जिल्ला प्रशासनिक केन्द्रको उद्घाटन

क्षेत्रीय

नामिन गाउॅंमा लागूपदार्थ विरूद्ध जागरूकता कार्यक्रम आयोजित

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य आज सामलिक मार्चक जीपीयू अन्तर्गत नामिन गाउॅंमा आयोजित लागूपदार्थ विरूद्ध जागरूकता कार्यक्रममा सहभागी बने। युवाहरू केन्द्रित यस कार्यक्रमको आयोजना हेमन्त

क्षेत्रीय

वरिष्ठ साहित्यकार थिरु प्रसाद नेपाललाई ३४औं भानु पुरस्कार

गान्तोकः सिक्किमका वरिष्ठ साहित्यकार एवं कथाकार थिरु प्रसाद नेपाललाई ३४औं भानु पुरस्कारले अभिनन्दित गरिने भएको छ। नेपाली साहित्य परिषद, सिक्किमको विकास क्षेत्रस्थित भवनमा आज आयोजित एक