राज्यमन्त्री चौधरीको राज्यपाल आचार्यसँग भेट

IMG-20230627-WA0403.jpg

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका राज्यमन्त्री पंकज चौधरीले हिजो राज्यका राज्यपाल गंगा प्रसादसँग शिष्टचार भेट गरे। राजधानीस्थित राजभवनमा भएको भेटको क्रममा राज्यको वित्त मामिला, आर्थिक विकास लगायत अन्य विषयहरूमाथि दुईबीच चर्चा परिचर्चा भएको जानकारी गराइएको छ। यस अवसरमा राज्यपालले मन्त्री चौधरीको राज्य भ्रमण सुखद रहोस् भन्ने कामना गर्दै सिक्किम भ्रमणको निम्ति आएकोमा खुशी प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement