Day: जुन 25, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

स्थानीय भाषाहरूलाई सम्वर्द्धन गर्न आवश्यक छ: रामनाथ कोविंद

कानपुरः संघ लोकसेवा आयोग परीक्षामा हिन्दी माध्यमकी अल इण्डिया टप्पर आईएएस कृतिका मिश्रालाई आर्शीर्वाद दिँदै देशका पूर्व राष्ट्रपति रामनाथ कोविंदले आइतवार भने, हिन्दी एवं अन्य भारतीय

राष्ट्रिय

सुरक्षाबलको लागि कठिन भइरहेको छ मणिपुरमा अभियान सञ्चालन गर्नु

इम्फालः मणिपुरमा सुरक्षाबलहरूलाई हिंसासित भिड़्न कठिन भइरहेको छ। एकातिर उपद्रवी तत्व हिंसा फैलाउन लागिपरेको छ भने अर्कोतिर कानून अनुसार कारबाही गर्ने मार्गमा सुरक्षाबलहरूको निम्ति अनेकौं बाधाहरू

क्षेत्रीय

भाजपा चुनाउ कार्यालयमा तोड़फोड़, आरोप तृणमूलमाथि

दक्षिण दिनाजपुरःरातको अन्धकारमा भाजपाको चुनाउ कार्यालयमा तोड़फोड़ गरेको आरोप तृणमूल कांग्रेसमाथि लागेको छ। घटना गंगारामपुर थानाको सुकदेवपुर भगवान पाड़ा क्षेत्रको हो। जानकारी अनुसार, गंगारामपुर ब्लकको सुकदेवपुर

क्षेत्रीय

रक्षा मन्त्रालयले स्पष्ट पाऱ्यो- अमेरिकी एमक्यू-९ बी ड्रोनको मूल्य अहिले तय भएको छैन

नयाँ दिल्लीः रक्षा मन्त्रालय (एमओडी)-ले अमेरिकाबाट खरिद गर्ने ३१ एमक्यू-९ बी ड्रोनलाई लिएर स्पष्ट रूपमा भनको छ, अहिले यसको मूल्य तय भएको छैन। अमेरिकी सरकारको नीति

क्षेत्रीय

भाजपा छोड़ी तृणमूलमा सामेल

कालचिनीः पञ्चायत चुनाउको निम्ति सबै राजनैतिक दल एवम् प्राथीहरू यसघरी चुनाउ प्रचार गर्न निस्किरहेको बेला दलबदलको क्रम पनि चलिरहेको छ डुवर्समा। दीर्घ लामो समयदेखि मोहन शर्मा

क्षेत्रीय

बाँध भत्किएर गाउँमा बाढ़ पस्ने आशङ्काले चिन्तित मेचपाड़ा चियाबारीको बासिन्दाहरू

कालचिनीः विगत २५ बर्षदेखि पञ्चायती राज पसेको चियाबारी गाउँहरुले भनेजस्तो पञ्चायती राजको सुख सुविधा नपाईरहेको दुख एकातिर। अर्कोतिर बर्षाकाल मानसुन शुरु हुने बित्तिकै भोटाङ मुहानबाट बगेर

क्षेत्रीय

सोनादाको एक झोड़ामा भर्खरै जन्मेको शिशुको शव उध्दार

सोनादा: सोनादाको एउटा झोड़ामा भर्खरै जन्मेको नवजात शिशुको शव फेला परेको छ। सोनादा पुलिस आउट पोष्ट सुत्रबाट प्राप्त जानकारी अनुसार सोनादाको सरस्वती डाँड़ाको कुनै एक झोड़ामा

खेलकुद

जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगः हिमालयन एफसी विजयी

२५ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगमा हिमालयन एफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा आइतवार खेलिएको

क्षेत्रीय

जोगमाया चियाबारीमा चुनावको मुखैमा हाम्रो पार्टीको ३६ परिवारहरू भागोप्रमोमा सामेल

खरसाङ: खरसाङ खण्डको तीनधारे महानदी समष्टि अन्तर्गत जोगमाया चियाबारीमा चुनावको मुखैमा हाम्रो पार्टीको ३६ परिवारहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। हाम्रो पार्टीको जोगमाया चियाबारीको

क्षेत्रीय

भाजपा द्वारा सिलगढीमा काला दिवसपालन

सिलगढी: आज सिलगढीमा भारतीय जनता पार्टीले कालो दिवस पालन गर्यो। गत २५ जुन १९७५ देखि २१ मार्च १९७७ सम्म तत्कालीन प्रधानमन्त्री इन्दिरा गाँधीको नेतृत्वमा कङ्ग्रेस सरकारले

क्षेत्रीय

डुवर्सकन्यामा अलिपुरद्वार जिल्लाको ९औं वर्षगाँठ पालन

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको ९औं वर्षगाँठ केक काटेर, बलुन उडाएर आज अलिपुरद्वार जिल्लाको प्रशासनिक भवन डुवर्सकन्यामा एउटा कार्यक्रमको माध्यमद्वारा पालन गरियो। यस कार्यक्रममा अलिपुरद्वार जिल्ला प्रशासन र

खेलकुद

बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीगः युनाइटेड रंगबुल एफसी र हर्सिंग एफसी-बीच म्याच ड्र

२५ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा युनाइटेड रंगबुल एफसी र हर्सिंग फूटबल क्लबबीच आइतवार खेलिएको म्याच १-१-ले