Day: जुन 6, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सीएम ममता ब्यानर्जी रेल दुर्घटनामा घाइतेहरूलाई भेट्न पुगिन्

कोलकाता: पश्चिम बंगालका सीएम र पूर्व रेल मन्त्री ममता ब्यानर्जीले मङ्गलबार कटकको अस्पतालमा ओडिशा रेल दुर्घटनामा घाइतेहरूलाई भेटे। यस भीषण रेल दुर्घटनामा अहिलेसम्म २७८ जनाको ज्यान

क्षेत्रीय

प्रधानमन्त्रीले सूरीनामको सर्वोच्च नागरिक पुरस्कारद्वारा सम्मानित भएकोमा राष्ट्रपति मुर्मूलाई बधाई

नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई सूरीनामको सर्वोच्च नागरिक पुरस्कार ‘ग्र्याण्ड अर्डर अफ् द चेन अफ् द येलो स्टार’- द्वारा अलंकृत भएकोमा बधाई दिएका

क्षेत्रीय

पश्चिम सिक्किमक भ्रमणको पहिलो दिन मुख्यमन्त्री गोलेद्वारा विभिन्न विभिन्न शिलान्यास साथै उदघाटन

गान्तोक: पश्चिम सिक्किम भ्रमणको पहिलो दिन राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले तीनवटा विभिन्न पूर्वाधारहरूको उदघाटन साथै पूर्वाधारको शिल्यानास गरे। आजदेखि पश्चिम सिक्किमको भ्रमण शुरू गरेका मुख्यमन्त्रीले पहिलो

क्षेत्रीय

दार्जीलिङ हिल युनिभर्सिटीको उपकुलपति नियुक्ति बारे विधायक शंकर घोषले लगाए आरोप

सिलगढी: दार्जीलिङ हिल युनिभर्सिटीको उपकुलपतिको नियुक्तिलाई लिएर सिलगढीका विधायक शंकर घोषले आरोप लगाएका छन्। यस नियुक्तिमा विश्वविद्यालय अनुदान आयोग (युजीसी)को दिशानिर्देशलाई विचार गरिएको छैन भन्ने आरोप

राष्ट्रिय

साटाका ६ जनाले पुरा गरे राष्ट्रीय रेफ्रीको कोर्स

गान्तोक: सिक्किम अमेच्युर ताइक्वाण्डो एसोसिएशन (साटा) का ६ जना वरिष्ठ खेलाडीहरूले नेशनल क्योरूगी रेफ्री सेमिनार साथै रिफ्रेसर कोर्स पुरा गरेका छन्। गत २-४ जूनसम्म गुवाहटीको इन्डोर

क्षेत्रीय

अमर सुब्बा र प्रितम राई २४ आवर्स स्टेडियम रन” को निम्ति मुम्बई प्रस्थान

गान्तोक: आगामी १०-११ जूनसम्म मुम्बईमा आयोजना हुने “२४ आवर्स स्टेडियम रन” को निम्ति राज्यका दुई जना धावक मुम्बई प्रस्थान गरेका छन्। मुम्बईमा आयोजना हुने उक्त प्रतियोगिताको

क्षेत्रीय

४ जुलाईमा आदि पत्रकार जयन्ती पालन गरिने

गान्तोक: आगामी ४ जुलाईको दिन आदि पत्रकार पाद्री गङ्गा प्रसाद प्रधानको १७२औँ जयन्तीलाई राज्य स्तरीय रूपमा पालन गरिने भएको छ। पाद्री गङ्गा प्रसाद स्मृति प्रतिष्ठान र

क्षेत्रीय

बीरपाडा गोर्खा भवनको सिमापर्खालको शिलान्यास कार्यक्रम सम्पन्न 

बीरपाडा: एकजुटता, कटिबद्धता र दृढ मनोबलका साथ सबै मिलेर अघि बढे चट्टान पनि फोर्न सक्ने उदाहरण प्रस्तुत गर्दै डुवर्सको बीरपाडा लगायत क्षेत्र वरिपरिका उत्साही आम भेलाबीच

क्षेत्रीय

विश्व पर्यावरण दिवसमा दिव्य ज्योति संस्थाद्वारा बिरूवा रोपण

गान्तोकः विश्व पर्यावरण दिवसको अवसरमा १८ नान्डोक सरमसा ग्राम पञ्चायत अन्तर्गत लोअर नान्डोकमा ग्राम पञ्चायत सभापति दिनेश खड़का, उपसभापति नरेन्द्र राई, वार्ड पञ्चायत रिन्जिङ डोमा लेप्चा,

क्षेत्रीय

विधायक भोटियाले तल्लो जारोङ र रनेक गाउँ भ्रमण

नाम्चीः बर्फुङ निर्वाचन क्षेत्रका विधायक टीटी भोटियाले आज बर्फुङ जारोङ ग्राम पञ्चायत एकाईको तल्लो जारोङ र क्यूजीङ्ग बखिम ग्राम पञ्चायत एकाईको रनेक गाउँ भ्रमण गरे। भ्रमणको

क्षेत्रीय

करोमन्डल एक्सप्रेस दुर्घटनामा मृतक परिवारलाई सम्वेदना

कालचिनीः करोमन्डल एक्सप्रेस दुर्घटनामा डुवर्सबाट ज्यान गुमाउनेमध्ये अलिपुरद्वार जिल्लाको समुकतला अञ्चल निवासी स्वपन विस्वासको पनि नाम रहेको एवम् यस लगायत अलिपुरद्वार २ नम्बर ब्लकको टटपाड़ा क्षेत्रका

क्षेत्रीय

तृणमूलको मेल बन्धन कार्यक्रम सम्पन्न

कालचिनीः तृणमूलको मेल बन्धन कार्यक्रम एवम् जनसम्पर्क अभियान मङ्गलबार कालचिनी खण्डको तीनवटा अञ्चलमा सम्पन्न भयो। मेन्दाबारी, लोथाबारी र चुवापाड़ा अञ्चलमा सम्पन्न सो कार्यक्रममा तृणमूल कालचिनी ब्लक