Day: जुन 5, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

रायगञ्ज रेलवे स्टेशनको प्लेटफर्म नजिकैका सबै दाेकानहरू हटायो

उत्तर दिनाजपुर: रेलवेले रायगञ्ज रेलवे स्टेशनको प्लेटफर्म नम्बर २ छेउमा रहेका सबै दाेकान हटाएकाे छ। सोमबार रेलवे पुलिस र रेलवे अधिकारीहरूको उपस्थितिमा यी दाेकानहरू हटाइयो। यी

क्षेत्रीय

मुख्यमन्त्रीको मेरो रुख मेरो सन्तति योजनाको मन्त्री एमएन शेर्पाले गरे प्रशंसा

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी सोंचकै फलस्वरूप जलवायु परिवर्तनविरुद्ध उल्लेख्य पहल गर्दै शुरु गरिएको मेरो रूख मेरो सन्तति योजनाको मन्त्री एमएन शेर्पाले खुलेर प्रशंसा गरेका

क्षेत्रीय

राज्यको विभिन्न स्थानमा विश्व पर्यावरण दिवस पालन गरियो

सोरेङ। सोरेङ जिल्ला प्रशासनिक केन्द्र परिसरमा आज विश्व पर्यावरण दिवस पालन गरियो। वन एवं पर्यावरण विभागको सहयोगमा जिल्ला प्रशासनिक केन्द्रद्वारा आयोजित कार्यक्रमको थिम प्लास्टिक प्रदूषण निर्मूल

क्षेत्रीय

भाजपाद्वारा विभिन्न स्थानमा विरूवा रोपनसँगै सर सफाई अभियान

गान्तोक: विश्व पर्यावरण दिवसको अवसरमा आज भारतीय जनता पार्टीले राज्यव्यापी रूपमा व्यापक विरूवारोपण कार्यक्रम साथै सफाई अभियान सञ्चालन गऱ्यो। केन्द्रमा भाजपा सरकारको ९ वर्ष पूरा गरेकोमा

क्षेत्रीय

डा. देवचन्द्र सुब्बाद्वारा लिखित निस्सङ्ग यात्रु’ पुस्तकको लोकार्पण

गान्तोक: सिक्किम विश्वविद्यालयको कावेरी प्रेक्षागृहमा .डा देवचन्द्र सुब्बाद्वारा लिखित ‘सुवास दीपक : निस्सङ्ग यात्रु’ पुस्तकको लोकार्पण भयो। यस पुस्तकमा सुवास दीपक सिक्किम आएपछि उनले सिक्किममा बिताएका

क्षेत्रीय

सीपीए जोन ३-को बैठकमा विधानसभा उपाध्यक्ष साङ्गे लेप्चाले जना सहभागिता

गान्तोक: सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चाले आज त्रिपुरा विधानसभामा आयोजित राष्ट्रमण्डल संसदीय संघ भारत क्षेत्र अञ्चल-३-को कार्यकारी समितिको बैठकमा सहभागिता जनाए। यस अवधि उनीसँग सिक्किम विधानसभाका

Uncategorized

उत्तर बङ्गाल मेडिकल कलेजमा डिसेम्बरसम्म सुपर स्पेशलिटी ब्लक सञ्चालनमा आउने छ: सुशील कुमार मोदी

सिलगढी: भारतीय जनता पार्टी र बिहार राज्यसभा सांसद सुशील कुमार मोदीले आज उत्तर बंगाल मेडिकल कलेज र अस्पताल परिसरमा अवस्थित “सुपर स्पेशलिटी ब्लक” को भ्रमण गरे।

क्षेत्रीय

नक्सलबारी शारदा विद्या मन्दिरद्वारा वृक्षारोपण कार्यक्रमको आयोजना

नक्सलबारी: विश्व पर्यावरण दिवसको उपलक्ष्यमा नक्सलबारी शारदा विद्या मन्दिरको तर्फबाट वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो। नक्सलबारीको निखिल स्मृति मैदानमा आज विभिन्न प्रकारको रुखका विरुवाहरू रोपियो। यस

क्षेत्रीय

नुहाउने क्रममा डुबेर एक किशोर निखोज

फुलबारी: फुलबारी महानन्दा ब्यारेजमा नुहाउने क्रममा एकजना किशोर पानीमा डुबेर निखोज भएका छन्। निखोज युवक फाँसीदेवा थाना अन्तर्गत रङ्गापानीको पालपाडा इलाका निवासी १६ वर्षीय सुदीप पालको

क्षेत्रीय

खरसाङ बन बिभागको तत्वाधानमा साइकल रेली तथा स्वच्छता अभियानको समपन्न

बाघडुग्रा: विश्व पर्यावरण दिवसको अवसरमा खरसाङ वन विभागको तर्फबाट वातावरण संरक्षण र हरियालीको सन्देश दिँदै साइकल रेली तथा स्वच्छता अभियानको आयोजना गरियो आज खरसाङ वन विभागको

राष्ट्रिय

बागडोगरा र ब्यांककबीच सीधा उडानको प्रस्तावमा सहमति   

सिलगढी: थाइल्याण्डको प्रतिनिधिमण्डल बागडोगरा र ब्यांकक बीच सीधा उडानको प्रस्तावमा सहमत भएको छ।  सीआईआईले सोमबार सिलगढीमा थाइल्याण्डका प्रधानमन्त्रीका सल्लाहकार ट्रिरोङ सुवानरिकीसँग भेटवार्ता गरेको छ। बैठकमा पर्यटन

क्षेत्रीय

प्रपर्टी ट्याक्स नबुझाएपछि सिलगढी नगरनिगमले कार्वाही गर्दै जफत गर्यो सबै सम्पति

सिलगढी: ट्याक्स बकाया राख्नेहरूविरुद्ध नगरनिगमले कठोर कर्वाही शुरू गरेको छ। यसै अन्तर्गत आज बकाया ट्याक्स राख्ने एकजना व्यक्तिविरुद्ध नगरनिगरका अधिकारीले कार्वाही गर्दै तिनको सबै सम्पति जफत