
मोदी सरकारको ”यूपीआई क्रान्ति”-ले आम जीवनमा ठूलो परिवर्तन ल्यायो
पटना/बेगूसरायः प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वाधिन सरकारले नौ वर्षको अन्तरालमा केही यस्ता क्रान्तिकारी कदमहरू उठाएको छ जुन आज मानिसहरूको अनिवार्य आवश्यक्ता बन्न पुगेको छ। यस्तै एउटा पहल