
सोरेङमा सारथीद्वारा प्रेरणामुखी कार्यक्रम आयोजित
गान्तोक। गैर सरकारी संस्था सारथीको पहलमा आज सोरेङ जिल्ला अन्तर्गत सरकारी उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षगृहमा नशालु पदार्थ सेवन,मानसिक स्वास्थ्य र मूल्य आधारित शिक्षामाथि प्रेरणामुखी कार्यक्रम आयोजना