सीबीआईले अभिषेक ब्यानर्जीलाई नोटिस पठाए

Abhishek-e1675504034340-1

कोलकाता: अहिलेको ठूलो समाचार सीबीआईले अभिषेक ब्यानर्जीलाई नोटिस पठाएको छ। उनलाई शनिबार बिहान ११ बजे निजाम दरबारमा हाजिर हुन भनिएको छ। सीबीआईको सूचना पाएपछि नभाजोआ कार्यक्रम रोकेर अभिषेक ब्यानर्जी आज कोलकाता फर्किएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement