
आईपीएल २०२३:सनराइजर्स विरुद्ध दिल्ली क्यापिटल्सको रोमाञ्चक जीत
२४ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल)-को ३४औं म्याचमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ७ रनले पराजित गऱ्यो। हैदराबादमा सोमवार खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै दिल्ली