Day: अप्रिल 22, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

विश्व पृथ्वी दिवस पालन

कालचिनीः शनिबार विश्व पृथ्वी दिवसको उपलक्ष्यमा इन्भोल्भ नामक स्वेच्छासेवी संगठनको पक्षबाट कालचिनी थाना अन्तर्गत पर्ने मेचपाड़ा ८ नम्बर गाउँमा गाउँका किशोर किशोरी विद्यार्थीहरुलाई समेटेर पर्यावरण सम्बन्धी

क्षेत्रीय

रुपियाँ ठगी मामिलामा दिल्ली पुलिसको हिरासतमा एकजना युवक

कालचिनीः डिजिटल युगको यस घड़ीमा नाना थरीका काण्डहरू देख्न अनि सुन्न पाइरहन्छ। यस्तै एउटा घटनाक्रममा दिल्ली पुलिसको एउटा टोलीले कालचिनी थाना अन्तर्गत कालचिनी पिपलतला लाईन निवासी

क्षेत्रीय

ईद-उल-फितर सम्पन्न

कालचिनीः गत एक महीनादेखि रोजा पश्चात शनिबार सम्पूर्ण इस्लाम धर्मावलम्बी मुसलमानहरूले मस्जिदमा नमाज पढ़ेर रोजा समाप्त गरेपछि एक अर्कामा अंकमाल गर्दै ईद मुबारक दिने क्रममा कालचिनीस्थित

क्षेत्रीय

निःशुल्क आँखा जाँच शिविर सम्पन्न

कालचिनीः पश्चिम बंगाल राज्य सरकारको पहल अनि अलिपुरद्वार जिल्ला अस्पताल र प्रियदर्शना एनजीओको संयुक्त आयोजनामा शनिबार कालचिनी खण्डको राईमाटाङ चियाबारी अस्पताल प्राङ्गणमा निःशुल्क आँखा जाँच शिविर

खेलकुद

कालचिनीमा ब्वाइज फूटबल ट्रायल सम्पन्न

कालचिनीः शनिबार कालचिनी खण्डको यूरोपियन फूटबल मैदानमा एफसी धनबाद रेसिडेन्सियल फूटबल एकाडेमीको पहल एवम् डुवर्स फूटबल एकाडेमीको आयोजनामा ब्वाइज फूटबल ट्रायल सम्पन्न भयो। उक्त फूटबल ट्रायलमा

क्षेत्रीय

गोर्खाहरुले तीनपटक सांसद जिताएर पठाएको हो अब ढिलाई गर्नु हुँदैन: गोरायुमो

कालेबुङ: गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ ब्राञ्च कमिटीले आज कालेबुङ बजारमा व्यापक पोस्टरिङ गरेको जानकारी प्राप्त भएको छ।गोरामुमोको भातृ संगठन गोर्खा राष्ट्रिय युवा मोर्चाले कालेबुङमा पोस्टरिङ

क्षेत्रीय

गलत उपचार गरेको आरोपमा नर्सिङ होममा तोडफोड

कुचबिहार: कुचबिहारको दिनहाटामा एक युवकको मृत्यु भएपछि,गलत उपचार गरेको आरोपमा नर्सिङ होममा तोडफोड भएको छ साथै त्यहाँ तनावको वातावरण सृजना भएको छ। घटनाको जानकारी पाएलगत्तै दिनहाटा

क्षेत्रीय

सर्वजनिन श्री श्री तारक ब्रह्म महानाम यज्ञको समापन

जलपाइगढी: जलपाइगढी सहरको छेउमा रहेको पातकाटा कोलोनीको सर्वजनिन श्री श्री तारक ब्रह्म महानाम यज्ञ समितिले आठ प्रहर लीला कीर्तनको आयोजना गरेको थियो। यस महानाम कीर्तनमा भक्तजनहरूको

नेपाल

कोविड़ नेपाल: कोरोनाकाे ७८ नयाँ मामिला, ५० जना भए निको, १ काे मृत्यु

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ७८ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट

अन्तर्राष्ट्रिय

कास्कीको माछापुच्छ्रेमा भालुको आक्रमणबाट वृद्ध गम्भीर घाइते

पोखराः कास्कीको माछापुच्छे गाउँपालिकामा भालुको आक्रमणमा परी एक वृद्ध गम्भीर घाइते भएका छन्। घाइते हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का ६१ वर्षीय गुञ्जबहादुर थापामगर छन्।

क्षेत्रीय

कुचबिहार नेताजी इन्डोर स्टेडियममा अन्जुमन-ए इस्लामियाद्वारा ईदको नमाज अदा

कुचबिहार: एक महिनासम्म रोजा-मा बसेपछि आज ईद पर्व धुमधामले मनाइएको छ। विश्वका अन्य भागहरूसँगै कुचबिहार जिल्लामा पनि मुस्लिम समुदायका मानिसहरूले ईद-उल-जोहाको नमाज अदा गरे। शनिबार कुचबिहार

क्षेत्रीय

मेयर छुट्टीको दिन पनि ‘टक टु मेयर’-मा सहभागी

सिलगढी: छुट्टीको दिन पनि मेयर गौतम देव सिलगढी नगर निगमको मुख्य कार्यालयमा ‘टक टु मेयर’ कार्यक्रममा उपस्थित भए। ईदको अवसरमा शनिबार सबै सरकारी कार्यालयहरू बन्द रहेता