कोविड़ नेपाल: कोरोनाकाे ७८ नयाँ मामिला, ५० जना भए निको, १ काे मृत्यु

IMG-20230411-WA0088.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ७८ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ५० रहेकाे छ। कोरोनाले १ जनाकाे मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो १,१४८ जनाको कोरोना परीक्षण गरेकोमा १०६ जनामा संक्रमण पुष्टि छ।(२२४ जनाको आरटी-पीसीआर परीक्षणमा २० जना अनि ९२४ जनाको एन्टीजेन परीक्षणमा ५८ जना गरी ७८ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला ३८३ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५५,८२६ पुगेको छ भने १२,०२७ जनाको मृत्यु भएको छ। यसरी नै ९,९०,१५७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement