सर्वजनिन श्री श्री तारक ब्रह्म महानाम यज्ञको समापन

7cd48bce-482c-426e-9261-8e01dc2700e2

जलपाइगढी: जलपाइगढी सहरको छेउमा रहेको पातकाटा कोलोनीको सर्वजनिन श्री श्री तारक ब्रह्म महानाम यज्ञ समितिले आठ प्रहर लीला कीर्तनको आयोजना गरेको थियो। यस महानाम कीर्तनमा भक्तजनहरूको बाक्लो उपस्थिति देखिएको थियो। यो नाम संकीर्तनले २५ औं वर्षमा प्रवेश गरेको छ। शनिबार भक्तजनहरूलाई भोगप्रसाद वितरण गरी अष्टप्रहर नाम संकीर्तनको समापन गरिएको छ। यो नाम संकीर्तनमा टाढा-टाढाबाट धेरै भक्तजनहरू आउने गर्छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement