Day: मार्च 13, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

तेस्रो अनुपूरक अनुदान मागसहित एउटा संशोधन विधेयक पारित

गान्तोकः सिक्किम विधानसभाको एकदिवसीय सत्रमा आज वित्तीय वर्ष २०२२-२३ को निम्ति ९६५४९.४२ लाख रूपियाँको तेस्रो अनुपूरक अनुदान माग पारित गरिएको छ। मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी

क्षेत्रीय

कवि नीलम गुरूङलाई ‘द पोएट आइडल’ को ताज पहिराउन सिक्किमले कस्यो कम्मर

गान्तोकः नेपालमा चलिरहेको ‘द पोएट आइडल’ को उत्कृष्ट ८ मा पुग्न सफल बनेकी सिक्किमकी कवि नीलम गुरूङलाई विजयी बनाउन सिक्किमले कम्मर कसेको छ। यस क्रममा आगामी

क्षेत्रीय

भ्रष्टाचारको आरोप अभिनेता बोनीकी आमा पियामाथि

कोलकाता: ईडीको सोधपुछको सामना गरिरहेका अभिनेता बोनी सेनगुप्ताकी आमा पिया सेनगुप्तामाथि पनि भ्रष्टाचारको आरोप लागेको छ।ईस्टर्न इण्डिया मोशन पिक्चर्स एसोसिएशन (ईम्पा) चुनाउमा कुन्तलले कथित रूपमा लाखौं

मनोरञ्जन

आरआरआरको गीत ‘नाटू नाटू’ र फिल्म ‘द एलिफेन्ट व्हिस्परर्स’ ले अस्करमा रच्यो इतिहास

लस एञ्जल्सः संसारकै सर्वाधिक प्रतिष्ठित फिल्म सम्मान अस्कर अवार्ड समारोहमा भारतको जयजयकार भएको छ। भारतीय फित्म आरआरआरको गीत नाट्र नाट्ट’ ले अस्कर अवार्ड जितेर संसारभरिकै प्रशंसकहरूको

क्षेत्रीय

पैतिस परिवार गोरामुमोमा सामेल

बिजनबारी: गोरामुमो पुल बिजनबारी समष्टि अन्तर्गत गोक ग्राम कमजेर शाखा वार्ड नम्बर ६ मा गोरामुमोको सांङ्ठनिक सभा बस्यो। शाखा अध्यक्ष डम्बर बिष्टको अध्यक्षता बसेको सभामा समष्टि

क्षेत्रीय

चितुवाको हमलामा शिमुलबारी इलाकामा तीनजना घाइते

सिलगढी: शिमुलबारी इलाकामा चितुवाको हमलामा तीनजना व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेहरू क्रमैले रतन नगेशिया, धीरज नगेशिया र शिवराज नगेशिया सामेल छन् ।यो घटनापछि इलाकामा आतङ्कको

क्षेत्रीय

भारतीय गोर्खा परिसंघद्वारा डा. पुनम सुब्बालाई र्गोखा नारी गौरव सम्मान”

सिलगढीः भारतीय गोर्खा परिसंघ सिलगढी क्षेत्रिय समिति अन्तर्गत भारतीय गोर्खा महिला परिसंघले हिज मंगलमाईती भवन, सिलगढीमा रेणुका सुब्बाको अध्यक्षतामा अन्तर्राष्ट्रिय महिला दिवस एंव डा. पुनम सुब्बालाई

क्षेत्रीय

प्राथमिक स्वास्थ्य केन्द्र भवनको निर्माण कार्य अम्बियोकमा शुरू

गोरूबथान: कालेबुङ जिल्ला अन्तर्गत पर्ने अम्बियोकमा १० बेडको प्राथमिक स्वास्थ्य केन्द्र भवनको निर्माण कार्य आरम्भ भएको छ। उत्तर बंगाल उन्नयन परिषदद्वारा गोरूबथान खण्डको ६ वटा चियाबारीका

क्षेत्रीय

शांतनु भ्रष्टाचार मात्र होइन, आपराधिक गतिविधिहरूमा पनि संलग्नः तृणमूल नेता

कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका तृणमूल नेता शांतनु ब्यानर्जी विरूद्ध विभिन्न प्रकारका आरोपहरू लगाइएका छन्। उनी विरूद्ध पार्टीकै कार्यकर्ताहरूले यस्ता आरोपहरू लगाइरहेका छन्।हुगली जिल्लाको

क्षेत्रीय

धरना बसेको मंचलाई बमले उड़ाउने धमकी, शिकायत दर्ता

कोलकाता: महंगाई भत्ता (डीए) को मागमा गत ४६ दिनदेखि धर्मतल्लाको शहीद मीनार मैदानमा धरनामा बसेका छन्। यो धर्नामा बसेका सरकारी कर्मचारीहरूको मंचलाई बमले उड़ाउने धमकी दिइएको

मनोरञ्जन

इजराइलमा मन्त्रा ब्याण्डले प्रस्तुति दिने

दार्जीलिङ: भारतिय गोर्खा/नेपाली संगीत जगतमा छुट्टै पहिचान बनाउन सफल भएको दार्जिलिङको चर्चित मन्त्रा ब्याण्डयहि आउने १७ तारिख इजराइलको तेलभिव शहरमा प्रस्तुति दिन आईरहेको जानकारी गोर्खा बर्दस

क्षेत्रीय

अन्तरराष्ट्रीय नारी दिवस पालन

दार्जिलिङः आज ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस गक्रानामोद्वारा औपचारिक रूपमा दार्जिलिङ क्रामाकपा कार्यलयमा पालन गरियो। सभामा कम० निलम राई र छेसाङ तामाङको सभानेत्रित्वमा शुरू गरियो। प्रथमत