आरआरआरको गीत ‘नाटू नाटू’ र फिल्म ‘द एलिफेन्ट व्हिस्परर्स’ ले अस्करमा रच्यो इतिहास

777

लस एञ्जल्सः संसारकै सर्वाधिक प्रतिष्ठित फिल्म सम्मान अस्कर अवार्ड समारोहमा भारतको जयजयकार भएको छ। भारतीय फित्म आरआरआरको गीत नाट्र नाट्ट’ ले अस्कर अवार्ड जितेर संसारभरिकै प्रशंसकहरूको छाती चौडा गरिदिएका छन्‌। यस अतिरिक्त, शर्ट फिल्म ‘द एलिफेन्ट दिहिस्पररस’ ले अस्कर अवार्ड जितेर भारतीय सिनेमालाई ऐतिहासिक र गर्वको अवसर प्रदान गरेको छ।

‘लस एञ्जल्समा आयोजित अस्कर अवार्डको ऐतिहासिक समारोहमा भारतीयहरूको निम्ति खुशीको अवसर अघि आएको छ। मूल रूपमा तेतुगूमा निर्मित फिल्म आरआरआरको गीत ‘नाटर नाट’ ले ओरिजनल सङ्ग वर्गमा अस्कर अवार्ड जितेको छ। भारतको फित्म आरआरआरको गीत “नाटू नाट’ को नाम घोषणा हुनसाथ फित्मका टीम र निर्देशक एसएस राजामौली खुशीले रमाए। अस्कर अवार्डको यस 9५औं संस्करणमा ‘नाटू नाटू’ को रूपमा भारतले दोस्रो अस्कर जितेको छ। भारतीय फित्म ‘द एलिफेन्ट व्हिस्परस’ ले शर्ट फिल्म वृत्तचित्र वर्गमा अस्कर जितेको छ। यो फिल्मले विश्वभरि भारतको गौरव बढाएको छ। भारतको निम्ति यो ऐतिहासिक पल हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement