इजराइलमा मन्त्रा ब्याण्डले प्रस्तुति दिने

23122fcc-327c-4acd-8116-1cc04d1819d6

दार्जीलिङ: भारतिय गोर्खा/नेपाली संगीत जगतमा छुट्टै पहिचान बनाउन सफल भएको दार्जिलिङको चर्चित मन्त्रा ब्याण्डयहि आउने १७ तारिख इजराइलको तेलभिव शहरमा प्रस्तुति दिन आईरहेको जानकारी गोर्खा बर्दस इजरायलको संयोजक प्रणय गुरुङले दिएका छन्। यस कार्यक्रम कायापलट हुने साथै इजरायलमा रहनु हुने सम्पूर्ण भारतीय/नेपाली संगीत प्रमीहरूलाई उपस्थित भई दिने आह्ववान गरेको इजरायलबाट किशोर चौहानबाट जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement