Day: मार्च 6, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
प्राविधि/विज्ञान

म्याटरद्वारा आफ्नो पहिलो गियरयुक्त ईभी मोटरबाइक ऐरा (AERA) को नयाँ मोडल र मूल्य घोषणा

कोलकाता: इनोभेसनको नेतृत्वमा टेक स्टार्ट-अप, म्याटरले आफ्नो बहुप्रतीक्षित मोटरसाइकललाई एईआरए (ऐरा) नाम दिएको छ, जसको अर्थ ‘परिवर्तनको हावा’ हो। म्याटरले प्राविधिक नवाचार मात्र होइन, दिगो भविष्यमा

क्षेत्रीय

माझीटारमा शुरू भयो तेस्रो सिनियर स्टेट ऱ्याङकिङ बेडमिन्टन प्रतियोगिता

गान्तोक: रम्फूस्थित माझीटारमा आजदेखि तेस्रो सिनियर स्टेट ऱ्याङकिङ बेडमिन्टन प्रतियोगिता शुरू भयो। ब्याडमिन्टन क्लब अफ् माझीटारको पहलमा आयोजित यस प्रतियोगितामा राज्यभरिका कूल १५० जना खेलाडीले सहभागिता

क्षेत्रीय

मेघालय विधानसभामा एनपीपी सुप्रीमो कनराड र अन्य विधायकले शपथ ग्रहण गरे

शिलंग: एनपीपी सुप्रीमो कनराड संगमाले अन्य नवनिर्वाचित विधायकहरूसित सोमवार मेघालय विधानसभामा विधायक पदको शपथ ग्रहण गरे। प्रोटेम स्पीकर टिमोथी डी. शिराले नवनिर्वाचित विधायकहरूलाई शपथ ग्रहण गराए।

क्षेत्रीय

मुख्यमन्त्रीद्वारा पवित्र भुम्चुको सबैमा शुभकामना व्यक्त

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले पवित्र भुम्चु समारोहको अवसरमा राज्यवासीहरूका साथै भारत देश र देश बाहिरबाट आउने तीर्थ यात्रीहरू र भक्तजनमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले

क्षेत्रीय

राज्यपालले भुम्चुको राज्यवासीहरूलाई शुभकामना दिए

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले भुम्चुको शुभ अवसरमा सिक्किमका मानिसहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। आफ्नो सन्देशमा राज्यपालले भनेका छन्, भुम्बुको पर्वले सिक्किमवासीहरूको जीवनमा सुख,

व्यापार/वाणिज्य

बन्धन ब्यांकले पश्चिम बङ्गालमा खोल्यो मेगा मुद्रा चेस्ट

कोलकाता: बन्धन ब्यांकले कोलकातामा आफ्नो मेगा मुद्रा चेस्ट खोलेको छ। यो मुद्रा चेस्टले ब्यांकलाई पश्चिम बङ्गाल राज्यमा १,७५७ ब्यांकिङ आउटलेट र एटीएमहरूको नगद व्यवस्थापनमा मद्दत गर्नेछ।

क्षेत्रीय

पीके दोङकृत पुस्तक ‘माउन्टेन सोल्स’ सालबारी लोकार्पण

सालबारी: सालबारीमा हिजोआज साहित्यिक गतिविधिहरू निक्कै सक्रिय भइरहेका छन्। गत आइतबार यहाँको गोम्देन टी-बारको सविता गोम्देन साहित्य कक्षमा पीके दोङकृत अङ्ग्रेजी पुस्तक‘’माउन्टेन सोल्स’’लोकार्पित भयो। यो शालीन

क्षेत्रीय

पाकिममा वन अधिकार २००६ माथि सचेतना कार्यक्रम आयोजित

गान्तोक: पाकिम जिल्ला वन अधिकार ऐन २००६ लाई लिएर एक सचेतना कार्यक्रम सम्पन्न भयो।पाकिम जिल्लाका जिल्लापाल र सामाजिक कल्याण विभागको संयुक्त पहलमा रूबरन सामुदायिक भवनमा आयोजित

क्षेत्रीय

‘हर घर जल’ योजनाबारे दिए अजय एड्वर्ड्सले दिए सुझाव

दार्जीलिङ: ‘हर घर जल’ योजनामा भष्ट्रचार नहोस् भन्दै हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्डसले सुझाव दिएका छन्। ‘केन्द्र सरकारको यो योजनाले हामी समस्त दार्जीलिङ पहाडवासीलाई धेरै फाइदा

क्षेत्रीय

जम्मू-कश्मीरबाट ल्याइएको आइफलको बिरुवा पनि रोपियो हिले फार्ममा

सोरेङ: सोरेङ जिल्ला अन्तर्गत बागवानी विभागको तत्वावधानमा आज हिले बागवानी फार्ममा आइफल खेतीमाथि एकदिने सचेतना एवं तालिम कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा पचास जना इच्छुक कृषकहरुले

क्षेत्रीय

सरस्वती विद्या निकेतनको साधारण सभा

गान्तोक: आइतवार विद्यालयमा विद्या भारती सिक्किम अधीनस्थ पाकिम जिल्लाको पाचेखानीमा सञ्चालित सरस्वती विद्या निकेतनको साधारण सभा बस्यो। विद्यालय विकास कमिटी, अभिभावक र शिक्षकहरूको सहभागितामा आयोजित सभामा

क्षेत्रीय

रातमा आतङ्क मचाउने चार बदमाश पक्राउ

तिनसुकिया: आरोपित चार बदमाशलाई तिनसुकिया जिल्लाको डिगबोईमा रातको समय आतङ्क मचाएको कारण पुलिसले पक्राउ गरेको छ। ती बदमाशहरुले घर घर गएर उनीहरूको कारहरू र ढोका झ्यालहरू