मुख्यमन्त्रीद्वारा पवित्र भुम्चुको सबैमा शुभकामना व्यक्त

IMG-20230306-WA0295.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले पवित्र भुम्चु समारोहको अवसरमा राज्यवासीहरूका साथै भारत देश र देश बाहिरबाट आउने तीर्थ यात्रीहरू र भक्तजनमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन, आफ्नो सारमा अद्वितीय भुम्चु समारोह सिक्किमको निम्ति पवित्र छ पवित्र कलश (बम्पा) गुरु पद्मसम्भवको सम्मानित खजाना मध्ये एक हो, जुन सिक्किमको सबैभन्दा पवित्र गुम्पा टाशीडिड गुम्पामा अभिषेक गरिएको थियो। मुख्यमन्त्रीले यस शुभ अवसरमा सम्पूर्ण सिक्किमहरूको सुस्वा मृद्धि र कल्याणको निम्ति प्रार्थना गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *