रातमा आतङ्क मचाउने चार बदमाश पक्राउ

5079.jpg

तिनसुकिया: आरोपित चार बदमाशलाई तिनसुकिया जिल्लाको डिगबोईमा रातको समय आतङ्क मचाएको कारण पुलिसले पक्राउ गरेको छ। ती बदमाशहरुले घर घर गएर उनीहरूको कारहरू र ढोका झ्यालहरू तोड़ेर उत्पात मचाईरहेका थिए।पुलिस सूत्रहरू अनुसार, पक्रा परेका आरोपितहरूमा बिद्धिस दास (२०) लाई छोडेर अन्य तीन युवक नाबालिग छन्, जसको आयु लगभग १५-१६ वर्षबीच छ। चारै युवकको कारनामाहरू सीसीटीभी क्यामरामा कैद भएको थियो। पुलिसले सीसीटीभी क्यामराको फुटेजको जाँच गरेपछि चारै आरोपितलाई समाउन सफल रह्यो पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी चारै जनासित सोधपुछ गरिरहेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *