
नाम्ची र गेजिङको भ्रमणमा मंगन जिल्लाका विद्यार्थीहरू
मंगन: तीन दिवसीय एक्सपोजर ट्रिपमा मंगन जिल्लाको विभिन्न विद्यालयका विद्यार्थीहरू निक्लिएका छन्। आज मुख्य शिक्षा अधिकारी राधा पौड्यालले झण्डा हल्लाएर विद्यार्थीहरूको भ्रमण टोलीलाई प्रस्थान गराइन्। मंगन