Day: फेब्रुअरी 1, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

नागरिक स्वयंसेवकको झुण्डिएको शव फेला

कुचबिहार: बाउस्मरीमा एक नागरिक स्वयंसेवकले आफ्नै घरको पोखरी नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेका छन्। बुधबार बिहान सबैले घटनाबारे थाहा पाए। साहेबगञ्ज प्रहरी चौकीमा कार्यरत नागरिक स्वयंसेवकको

क्षेत्रीय

कोविड़ सिक्किम: एक कोरोना संक्रमित उपचाराधीन

गान्तोक: राज्यमा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। धेरै दिनदेखि कोरोनाको नयाँ मामिला फाटाक-फुटुक मात्र देखापरिरहेको छ। हाल राज्यमा कोरोनाकाे एउटा पनि नयाँ मामिला अघि

खेलकुद

टीका सुब्बा सिक्किम क्रिकेट एसोसिएशनको अध्यक्ष पदमा चयनित

गान्तोक: गान्तोकका टीका सुब्बा सिक्किम क्रिकेट एसोसिएशनका नयाँ अध्यक्ष चुनिएका छन्। हिजो राजधानीमा भएको सिका-को चुनाउमा उनी निर्विरोध विजयी बनेका हुन्। उल्लेखनीय छ, वर्तमान मुख्यमन्त्री पीएस

क्षेत्रीय

विशेष विधानसभा सत्रको माग गर्दै विधायक डीआर थापाले बझाए ज्ञापन

गान्तोक: यथाशिघ्र राज्य विधानसभाको विशेष सत्र आयोजना गरिनुपर्ने माग गर्दै भाजपा विधायक डीआर थापाले राज्य विधानसभामा ज्ञापव बुझाएका छन्। उनले आज केही सहयोगीको साथमा विधानसभा सचिवालय

क्षेत्रीय

वन अधिकार ऐन २००६ माथि प्रशिक्षण

गान्तोक: नाम्ची जिल्ला प्रशासनको पहलमा हिजो वन अधिकार ऐन २००६ माथि एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा ५६ वटा ग्राम पञ्चायत यूनिटका पञ्चायत सदस्यहरूले

राष्ट्रिय

सिक्किमेमाथि आएको कलंकलाई मेटाएरै छाड़्नेछुः मुख्यमन्त्री पीएस गोले

गान्तोक: राज्यका पुराना बसोबासो गर्ने व्यापारीहरूले आफूहरूलाई आयकरबाट छूट दिइनुपर्छ भनेर सर्वोच्च न्यायालयमा दर्ता मामिलाको सुनवाई गर्दा गत १३ जनवरीको दिन सर्वोच्च न्यायालयले सुनवाई गरेकोभित्र सिक्किमेली

राष्ट्रिय

उपकूलपति अभिनाष खरेले गरे राष्ट्रपतिसँग भेट

गान्तोक: सिक्किम विश्वविद्यालयका उपकूलपति अभिनाष खरेले आज देशकी राष्ट्रपति द्रौपदी मुर्मुसँग देशको राजधान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भेट गरे। भेटको क्रममा उपकूलपति खरेले सिक्किम विश्वविद्यालयको क्याम्पस

क्षेत्रीय

राजधानीमा सांस्कृतिक सम्पदा संरक्षणबारे कार्यशाला

गान्तोक: सिक्किम सरकारको संस्कृति विभागअन्तर्गत राज्य अभिलेखागार र संग्रहालयद्वारा कलकता इन्स्टिच्युट अफ आर्ट कन्जर्भेसनको सहयोगमा सिक्किमको सम्पदाको संरक्षण सम्बन्धी दस दिने कार्यशाला स्थानीय मनन भवनमा आयोजन

क्षेत्रीय

सिलगढी, कालेबुङ र दार्जिलिङ मेट्रोपलिटन पुलिस कमिश्नरससित जलपाइगढी डिभिजनल कमिश्नर एआर बर्धनले गरे बैठक

सिलगढी: सुप्रीम कोर्टले एउटा नयाँ निर्देशिका जारी गरेको छ।सो निर्देशिकाको अनुसार देशको प्रत्येक थानामा कैदी रूमदेखि लिएर आईसी अनि ओसीको रूममा पनि सीसीटीभी क्यामेरा अनिवार्य रुपमा

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमे नेपाली समुदायलाई विदेशी भनिएको विषयमा रिजिजुसँग बात मारे

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमे नेपाली समुदायमाथि अन्याय हुन नदिने आफ्नो प्रतिबद्धता पुनः दोहोऱ्याउँदै राज्य सरकारले पुनरावलोकन याचिका दर्ता गर्न आफ्नो पहल शुरू गरिसकेको जानकारी गराएका

क्षेत्रीय

सेरेनिटी होमले सिक्किममा पहिलोपल्ट अल्ट्रा म्याराथन आयोजना

गान्तोकः सेरेनिटी होमले सिक्किममा पहिलोपल्ट अल्ट्रा म्याराथन आयोजना गरिरहेको छ। आगामी १२ मार्चमा सम्पन्न गरिने अल्ट्रा म्याराथनको उद्देश्य सिक्किममा अल्ट्रा म्याराथनको संस्कृतिलाई बढाउनु, युवाहरूलाई स्वास्थ्यप्रति जागरूक

क्षेत्रीय

सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको दागको निम्ति वर्तमान एसकेएम सरकारलाई दोषी -एसडीएफ

गान्तोकः सिक्किमको प्रमुख विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले १९७५ मा भएको सिक्किम-भारत विलयलाई पुनर्जीवित गरिनु पर्छ भन्ने अडान राखेको छ। सिक्किमका ओल्ड सेटलर्सलाई आयकर