वन अधिकार ऐन २००६ माथि प्रशिक्षण

IMG-20230201-WA0098.jpg

गान्तोक: नाम्ची जिल्ला प्रशासनको पहलमा हिजो वन अधिकार ऐन २००६ माथि एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा ५६ वटा ग्राम पञ्चायत यूनिटका पञ्चायत सदस्यहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा नाम्ची जिल्लाका अतिरिक्त जिल्लापल एवम राज्यस्तरीय मास्टर ट्रेनर अनन्त जैनले वन अधिकार ऐनबारेमा विस्तृतरूपमा जानकारी गराए। सो अवसरमा ग्रामसभामा वन अधिकार ऐनबारे कमिटी गठन गरियो भने यसरी नै अन्त प्रस्तावहरू पनि पारित गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *