Day: जनवरी 12, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू

विवेकानन्द जयन्तीको उपलक्ष्यमा न्यानो कपड़ा र कम्बल वितरण

कालचिनीः आज स्वामी विवेकानन्दको १५९औँ जन्म जयन्ती सर्वत्र पालन गर्ने क्रममा कालचिनी खण्डको मधु चियाबारीमा स्थानीय यङग ब्वाइज क्लब र कोचबिहारको एउटा सामाजिक संस्था शिशु किशोरको

तेस्रो सशिता छेत्री स्मृति फूटबल टुर्नामेण्टः युनाइटेड एफसी दार्जीलिङ फाइनलमा

लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए)-को तत्त्वावधानमा आयोजित सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा युनाइटेड एफसी दार्जीलिङले फाइनलमा स्थान बनायो। लोप्चु जनमैदानमा

अजन्ता शुजद्वारा देशको पहिलो एआई प्रेरित स्मार्ट जुत्ता लन्च

इम्पाक्टो नेभिगेटर भारतमा बनेको पहिलो स्मार्ट जुत्ता भारतीय क्रिकेटका पूर्व कप्तान सौरभ गांगुलीद्वारा ब्रान्डको प्रशंसा कोलकाता: अजन्ता शुज (जुत्ता) ६६ वर्ष पुरानो लिगेसी जुत्ताको ब्रान्डले पहिलो

रेलिङ्ग च्याम्पियन्स ट्रफीः मानेभञ्ज्यांग एफसी क्वार्टर फाइनलमा

रेलिङ्ग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिङ्ग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा मानेभञ्ज्यांग एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। बिहीवार खेलिएको चरम रोमाञ्चक म्याचमा मानेभञ्ज्यांग एफसी-ले सिक्किमको

रंगबुलमा ओपन नक्आउट फूटबलः बलराम स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा

रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा जलपाइगढ़ीको बलराम स्पोर्टिंग क्लब (बीएसके)-ले क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा बिहीवार भएको म्याचमा बीएसके-ले डाबग्रामलाई

लावारिश शव

अलिपुरद्वार: बिहीबार दिउँसो चिलापाटा मोनेरमानुष पिकनिक स्थल नजिक बनिया नदीबाट एक अज्ञात व्यक्तिको शव फेला परेको छ। यस दिन चिलापाटा वन बनिया खोलामा पिकनिक मनाउन आएका

दार्जीलिङको गोर्खा रङ्गमञ्च भवन अघिपट्टि तीनदिनव्यापी गोर्खा सांस्कृतिक माघे उत्सव आरम्भ

दार्जिलिङ: आजदेखि दार्जीलिङको गोर्खा रङ्गमञ्च भवन अघिपट्टि तीनदिनव्यापी गोर्खा सांस्कृतिक माघे उत्सव आरम्भ भयो। पहिलो दिन मुख्य अतिथिका रुपमा उपस्थित जीटीए सूचना एवम् सांस्कृतिक विभाग अनि

रक्तदान शिविरको आयोजना सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा

सिलगढी: आज २००औं रक्तदान शिविरको आयोजना, रगतको संकट दूर गर्ने उद्देश्य लिएर पीसी जैन:एन्ड सन्सले सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा रक्तदान शिविरको आयोजना गर्यो। यो

आजदेखि सिलगढीको २६ नम्बर वार्डमा वार्ड उत्सव शुरू

सिलगढी: आजदेखि सिलगढी नगरनिगमको २६ नम्बर वार्डमा वार्ड उत्सव मैत्री शुरू भएको छ। सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकारले आज वार्ड उत्सवको उद्घाटन गरे। स्वामी विवेकानन्दको

सुकिया बगैचाटारमा बाटोको खनन कार्य आरम्भ

सुकिया: आजदेखि सुकिया क्षेत्रको भ्रमण अवधि बगैचाटारका वासिन्दाहरूलाई दिएको वचन पुरा गर्दै बाटोको खनन कार्य शुरू गरेको छ। हाम्रो पार्टीको सुकिया टाउन कमिटी अध्यक्ष दीपेन राईले

गायक जितेन लेप्चाकाे सांगीतिक प्रस्तुतिसितै चार दिवसीय कृषि बागवानी मेलाको समापन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटारस्थित बाघमारा बस्तीमा भईरहेको चार दिवसीय कृषि बागवानी मेलाको समापन भएको छ। गत ९ जनवरीदेखि शुरु भएको चार दिवसीय

हिउँदमा स्वास्थ्य हेरचाह गर्न विशेष सुझावहरू

हिउँद अर्थात जाडोको मौसम सामान्यतया अक्टोबरको अन्त्यबाट शुरु हुन्छ र मार्च महिना होलीको समयमा समाप्त हुन्छ। यस समयमा कुनै पनि मानिसको मानसिक र शरीरमा आलस्य साथै