Day: जनवरी 12, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू

म्याच र सीरीज दुवै जित्यो भारतले

भारतले कलकत्ताको ईडन गार्डन्समा खेलिएको दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा श्रीलंकालाई ४ विकेटले पराजित गऱ्यो। यसको साथै भारतले तीनवटा म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो।

पार्क सेभेन र मुनु सेभेन सेमिफाइनलमा

फास्ट फरवर्ड स्प्रेडिंग क्लब, टुंगको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा पार्क सेभेन र मुनु सेभेनले सेमिफाइनलमा स्थान बनायो। बिहीवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा पार्क

कोविड़ बङ्गाल: कोरोनाको ७ नयाँ मामिला, ५ जना भए कोरोनामुक्त

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टामा कोरोनाको ७ नयाँ मामिला अघि आएको छ भने आज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै यस

मिजोरममा जेत्सन डोना लामा सपोर्ट क्लब गठित

गान्तोक: सारेगामापा लिटल च्याम्पको शीर्ष आठमा पुगेकी सिक्किमकी छोरी जेत्सन डोना लामालाई प्रतियोगितामा अझ अघि पुऱ्याउन मिजोरममा जेत्सन डोना लामा सपोर्ट क्लब गठन गरिएको छ। मिजोरमको

कोविड़ सिक्किम: कुनै नयाँ मामिला अघि आएन

गान्तोक: सिक्किममा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। धेरै दिनदेखि कोरोनाको नयाँ मामिला फाटाक-फुटुक मात्र देखापरिरहेको छ। निरन्तर रूपमा नयाँ मामिलामा ह्रास आएपछि गत एक

गेजिङमा राष्ट्रिय युवा दिवसको अवसरमाम रक्तदान शिविर

गान्तोक: राष्ट्रिय युवा दिवसको अवसरमा आज पश्चिम सिक्किम गेजिङ स्थित आइटीआइ तालिम केन्द्रमा नेहरू युवा केन्द्र संगठन, ब्लड ब्यांक डोनेसन संगठन नाम्ची साथै आइटीआइ तालिम केन्द्रको

मिजोरमका नेपालीभाषी गोर्खा समुदायसँग सिक्किमे पत्रकार टोलीको भेट

गान्तोक: सिक्किम सरकारको पहलमा मिजोरमको राजधानी ऐजोलमा पाँचदिने तालिममा आएका पत्रकार अनि सूचना एवं जनसम्पर्क विभागको एक प्रतिनिधि टोलीले यहाँको नेपालीभाषी गोर्खा समुदायसँग भेट गऱ्यो। यहाँको

गेजिङ जिल्लाकी जिल्लापालले गरिन विभिन्न स्थानको भ्रमण

गान्तोक: गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले योक्सम व्लकको निरीक्षण गरिन्। निरीक्षणको क्रममा जिल्ला अध्यक्ष डीएस लिम्बू, महकुमा अधिकारी टीटी भोटिया लगायत अन्य अधिकारीहरू पनि सामेल

मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा स्वामी विवेकानन्दप्रति सम्मान व्यक्त

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय युवा दिवसमा स्वामी विवेकानन्दप्रति सम्मान व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमा स्वामी विवेकानन्दको जन्म जयन्तीलाई राष्ट्रिय दिवसको रूपमा

राङगाङ याङगाङ्ग निर्वाचन क्षेत्रमा आज सत्तारूढ सिक्किम मोर्चा पार्टीको झण्डा फहराउने कार्यक्रम सम्पन्न

गान्तोक: राङगाङ याङगाङ्ग निर्वाचन क्षेत्रमा आज सत्तारूढ सिक्किम मोर्चा पार्टीको झण्डा फहराउने कार्यक्रम सम्पन्न भएको छ। पार्टीका युवा प्रकोष्ठ उपाध्यक्ष प्रभारी एवं मन्त्री सञ्जित खरेलले गत

पवन चामलिङले विगतको आफ्नो ऐना पुछेर हेर्नु पर्छ: पीसी शर्मा

गान्तोकः परालको खुट्टा जस्तो राजनीति बोकेर सोनाम लामामाथि गर्जिनु भन्दा पहिला पवन चामलिङले विगतको आफ्नो ऐना पूछेर हेर्नु पर्छ। विगत २००९ साल पछिका भाषण जनताले सुनेका

एक व्यक्ति प्रतिबन्धित नशालु पदार्थसहित पक्राउ

गान्तोक: एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थसहित रम्फू थाना पुलिसले पक्राउ गरेको छ। पुलिसले पक्राउ गरेको व्यक्तिको नाम साने दावा शेर्पा रहेको बताइएको छ।सूत्रहरूको सूचनाको आधारमा साङ्गे