Day: जनवरी 6, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

अन्तरराष्ट्रिय मानवाधिकार परिषद्का सदस्यहरुले राज्यपाल सँग गरे भेट

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादसँग अन्तरराष्ट्रिय मानवाधिकार परिषद, सिक्किम राज्य बोर्डको एक प्रतिनिधि मण्डलले शुक्रवार राजभवनमा शिष्टाचार भेट गरे। यस भेट अवधि राज्यपाललाई टोलीले समाज सेवा

क्षेत्रीय

रुखको जरामा रासायनिक पदार्थ लगाएर दुइवटा रुख लडाएको आशंका

सिलगढी: सिलगढीमा दुईवटा ठुलो रुखहरू अचानक लडेपछि यस घटनालाई लिएर मानिसहरूमा विभिन्न बयानबाजी सुरू भएको छ। घटनाक्रम अनुसार सिलगढीको पञ्जाबी पाडास्थित केजरीवाल क्लिनिकको ठीक विपरित दिशामा

खेलकुद

उत्तरबंग इन्टर कलेज भलिबल प्रतियोगिताको आयोजना

नक्सलबारी: आज नक्सलबारी कलेजमा उत्तरबंग इन्टर कलेज भलिबल प्रतियोगिताको आयोजना गरियो। यस प्रतियोगितामा ३० वटा टोलीले अंश ग्रहण गरेको थियो। उक्त प्रतियोगिताको पञ्चानन विश्वविद्यालयका उप-कुलपति प्राध्यापक

क्षेत्रीय

सिलगढीमा दिल्लीको कान्झावालासँग मिल्दोजुल्दो घटना

सिलगढी। पश्चिम बङ्गालको सिलगढीमा पनि दिल्लीको कान्झावाला घटनासँग मिल्दोजुल्दो घटना भएको छ। यहाँ एक डम्पर चालकले स्कुटरमा सवार भाजपा नेतालाई कुल्चिएर सडकमा डेढ किलोमिटर घिसारेपछि उनको

क्षेत्रीय

एसडीएफ शिक्षितहरूको पार्टी हो, सिक्किम र सिक्किमे जनताको पार्टी हो- चामलिङ

गान्तोकः एसडीएफ शिक्षितहरूको पार्टी हो, सिक्किम र सिक्किमे जनताको पार्टी हो, यसैले हामीले सदैव राज्य र राज्यवासीको हित र जितका लागि सत्यको वकालत गर्नुपर्छ। राजनीति भनेको

क्षेत्रीय

एसडीएफ पार्टी २०२४ मा सत्तामा फर्किनु आवश्यक छ- डा. तिम्सिना

गान्तोक- सत्तारूढ एसकेएम पार्टीका महासचिव (अनुसन्धान एवं विश्लेषण प्रकोष्ठ) डा. शिवकुमार तिम्सिना (शर्मा), एसकेएम पार्टी संस्थापक सदस्य एमएन दाहाल, कङ्ग्रेस पार्टीका कार्यकारिणी सदस्य ईश्वरप्रसाद राई तथा

क्षेत्रीय

१०औं मिस सिक्किम २०२३ को राजधानीमा अडिशन

गान्तोक- सौन्दर्य प्रतियोगिता १०औं मिस सिक्किम २०२३ को निम्ति आगामी ८ जनवरीको दिन राजधानीमा अडिशन राखिएको छ। आयोजक पोजिट्यूडले इच्छुक युवतीहरूलाई अडिशनमा सहभागी भइदिन आह्वान गरेको

क्षेत्रीय

पत्रकार, आईपीआर विभागका अधिकारीहरूको २० सदस्यीय टोली मिजोरम प्रस्थान

गान्तोकः सिक्किमका मान्यताप्राप्त पत्रकार आईपीआर विभागका अधिकारीहरूको २० सदस्यीय टोली आज मिजोरमको राजधानी आइजोल प्रस्थान भए। यहाँको एसएनटी बस स्ट्याण्डबाट टोलीलाई मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा,

खेलकुद

नवौं मिलनमोड़ गोल्ड कपः दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी फाइनलमा

मधुर मिलन संघ, मिलनमोड़को तत्त्वावधानमा आयोजित नवौं मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-ले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। शुक्रवार मिलनमोड़ खेल मैदानमा

क्षेत्रीय

पाँच करोडको चरेससहित महिला तस्कर पक्राउ

नेपालः नेपाल सीमा बहराइच नजिकै प्रहरीले ५ करोडको चरससहित एक महिलालाई पक्राउ गरेको छ । उनी नेपालबाट चरसको खेप लिएर दिल्ली जाँदै थिइन्। एसएसबी र प्रहरीको

क्षेत्रीय

प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको खरसाङ महकुमा समितिद्वारा विभिन्न मांगमा सह श्रम आयुक्तलाई ज्ञापन

खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको खरसाङ महकुमा समितिको सभापति बिरबल पाख्रीनको अगुवाईमा पश्चिम बंगाल श्रम विभागको नयाँ बजार खरसाङस्थित श्रम कार्यालयमा एसिस्टेन्ट लेबर कमिस्नर युडेन लेप्चालाई

क्षेत्रीय

तीन दिवसीय कृषि मेला मङपु लाब्दा बस्तीमा शुरू

मङ्पु: आजदेखि लाब्दा बस्ती जुनियर बेसिक स्कूल प्राङ्गनमा लाब्दा बस्ती कृषि मेला समिति मङपुको आयोजनामा तीन दिवसीय कृषि मेला सुरू भएको छ। अजय छेत्रीको अध्यक्षतामा सम्पन्न