पाँच करोडको चरेससहित महिला तस्कर पक्राउ

Untitled-1-copy-11

नेपालः नेपाल सीमा बहराइच नजिकै प्रहरीले ५ करोडको चरससहित एक महिलालाई पक्राउ गरेको छ । उनी नेपालबाट चरसको खेप लिएर दिल्ली जाँदै थिइन्। एसएसबी र प्रहरीको संयुक्त टोलीले नेपालबाट चरस लिएर दिल्ली जाँदै गरेको एक महिला तस्करलाई पक्राउ गरेको छ। मुद्दा दर्ता गरी जेल चलान गरिएको छ।

चरसको अन्तर्राष्ट्रिय मूल्य ५ करोड रुपियाँ अनुमान गरिएको छ। बुधबार नेपालबाट आएकी एकजना महिलालाई रुपैडिहा चेकपोष्टमा रोकेर छानवीन गरिएको थियो। तिनको कम्मरमा चरसका दुईवटा थौली बाँधेको थियो। उनी दिल्ली जाँदै थिए । एएसपी (ग्रामीण) अशोक कुमारले भने कि महिलाको पहिचान हिमाचल प्रदेशको चाललसोसन निवासी माया उर्फ ​​सपनाको रूपमा भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement