Day: डिसेम्बर 18, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

फिफा विश्व कप २०२२: फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो तेस्रो पटक विश्व च्याम्पियन

लियोनल मेस्सीको विश्व च्याम्पियन बन्ने सपना अन्ततः साकार भयो। सन् २०१४ मा उपाधि जित्न नसकेको मेस्सीको टोलीले फिफा विश्वकप इतिहासको सबैभन्दा रोमाञ्चक फाइनलमा फ्रान्सलाई पूर्ण समयमा

क्षेत्रीय

जिल्लापाल ठटालले पूर्वधार निर्माणमा सबैले सहयोग पुऱ्याउने आग्रह गरे

गान्तोक: सोरेङ जिल्लाको स्वास्थ्य विभागको पहलमा जिल्लापाल कार्यालयमा एक बैठक सम्पन्न भयो। स्वास्थ्य विभागको पहलमा आयोजित यस बैठकमा विशेष गरेर एफसी- एक्सभी २०२१-२२ को प्रगति साथै

क्षेत्रीय

तादोङमा आयोजित प्रि लोसुङ नामसुङ पर्वको समापन

गान्तोक: तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेजको खेल मैदानमा आज प्रि लोसुङ नामसुङ पर्व भव्यरूपमा पालन गरियो। गत १० दिसम्बरेदखि शुरू भएको यस पर्वको आज समापन

मनोरञ्जन

मणिपुरका मुख्यमन्त्री एन. बीरेन सिंहले पनि गरे जेत्सनलाई भोट गरिदिने अपील

गान्तोक: जीटीभी सारेगामापा लिटल च्याम्पमा आफ्नो जादुमयी आवाजले सबैलाई मन्त्रमुग्ध बनाइरहेकी सिक्किमकी छोरी जेत्सन डोना लामालाई प्रतियोगितामा अघि बढ़ाउन हाल जेत्सन डोना लामा सपोर्ट क्लबको अगुवाईमा

क्षेत्रीय

अतिक्रमण मामिलामा हाम्रो सिक्किम पार्टीद्वारा गान्तोक नगरनिगमप्रति आफ्नो समर्थन

गान्तोक: राजधानीको कञ्चनजङ्घा शपिङ प्लाजा (लाल बजार) मा अवैध कब्जा एवं अतिक्रमण मामिलामा हाम्रो सिक्किम पार्टी (एचएसपी) ले गान्तोक नगर निगमप्रति आफ्नो समर्थन व्यक्त गरेको छ।

क्षेत्रीय

पूर्वोत्तर परिषदको ऐतिहासिक स्वर्ण जयन्ती समारोहमा सिक्किमको राज्यपालको सहभागिता

गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीको गरिमामय उपस्थितिमा मेघालयको राजधानी शिलङमा पूर्वोत्तर परिषदको ऐतिहासिक स्वर्ण जयन्ती समारोहको आयोजन गरियो। यस समारोहमा पूर्वात्तर राज्यका राज्यपालहरू र मुख्यमन्त्रीहरू उपस्थित थिए।

क्षेत्रीय

रत्न ज्योति कल्बले माणिक जयन्ती कार्यक्रम समापन

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत पोकलोक-समाटारको रत्न ज्योति कल्बले आज आफ्नो माणिक जयन्तीको समापन कार्यक्रम आयोजना गन्यो। उक्त कार्यक्रम गत ११ दिसम्बरदेखि शुरू भएको थियो। आजको कार्यक्रममा नन्दुगाउँ

क्षेत्रीय

पूर्वोत्तर परिषद्को स्वर्ण जयन्तीमा मुख्यमन्त्री तामाङको सहभागिता

गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीको मुख्य आतिथ्यमा पूर्वोत्तर राज्यका राज्यपाल अनि मुख्यमन्त्रीहरूको उपस्थितिमा शिलङमा आयोजित पूर्वोत्तर परिषद्को स्वर्ण जयन्ती उत्सवमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले सहभागिता जनाए। प्रधानमन्त्री

क्षेत्रीय

सिक्किम सुधार यात्राको २५औं दिन पूरा

गान्तोक: रिफर्म कलले शुरू गरेको सिक्किम सुधार यात्राको २५औं दिन पूरा भएको छ। रिफर्म कलले सोरेङ, गेजिङ, पाकिम र नाम्ची जिल्लाहरूको भ्रमण समाप्त गरेर आजदेखि गान्तोक

क्षेत्रीय

स्वर्ण जयन्ती समारोहमा शिक्षा मन्त्री कुंगा निमा लेप्चाको सहभागिता

गान्तोक: पश्चिम सिक्किम मानेबुङ-देन्ताम निर्वाचन क्षेत्र अन्तर्गत मिलिङ कर्मटार सरकारी माध्यमिक विद्यालयमा आयोजना भइरहेको सातौं दिन स्वर्ण जयन्ती समारोह कार्यक्रममा सिक्किम सरकारका शिक्षा मन्त्री कुंगा निमा

क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको ० नयाँ मामिला, ४ जना भए कोरोनामुक्त

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टामा कोरोनाको ० नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै यस

खेलकुद

बालासन कपः भीनस एफसी सेमिफाइनलमा

नव मिलन परिवार, पुल बजार धोतरिया बालासनको तत्त्वावधानमा बालासन कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा भीनस एफसी (नेपाल)- ले सेमिफाइनलमा स्थान बनायो। इनटेक नजिक खेल मैदानमा जारी