Day: डिसेम्बर 2, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

फीफा वर्ल्ड कपः ग्रुप एच-बाट पोर्तुगल र दक्षिण कोरिया नक्आउट राउण्डमा

शक्तिशाली पोर्तुगललाई उलटफेरको शिकार बनाएर दक्षिण कोरियाले ग्रुप एच-बाट कतरमा जारी फीफा वर्ल्ड कप २०२२-को नक्आउट राउण्डमा स्थान बनायो। ग्रुप चरणमै बिदा लिनबाट बाँच्नको निम्ति जित्नै

खेलकुद

गितडाब्लिंग युनाइटेड चर्च र क्रिस्टियन युनाइटेड दार्जीलिङ विजयी

२ दिसम्बरः कालेबुङ क्रिष्टियन स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित आठौं क्रिस्मस कप फूटबल टुर्नामेण्ट (इण्टर चर्च)-मा गितडाब्लिंग युनाइटेड चर्चले क्वार्टर फाइनलमा स्थान बनायो। शुक्रवार मेला ग्राउण्डमा भएको

खेलकुद

भारतीय महिला चयन समितिले टी २०को लागि सार्वजानिक गर्यो खेलाडीको नाम

मुम्बई: आगामी पॉंच म्याचको टी-२० श्रृंखलाको निम्ति अखिल भारतीय महिला चयन समितिले शुक्रवार अस्ट्रेलिया विरूद्ध भारतीय टीमको घोषणा गरेको छ। अलराउण्डर खेलाड़ी पूजा वस्त्राकर चोट लागेको

खेलकुद

दोस्रो विण्टर कपः ३/१ जीआर दार्जीलिङ सेमिफाइनलमा

लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा ३१ जीआर दार्जीलिङले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा शुक्रवार खेलिएको

क्षेत्रीय

आरबीआई, गान्तोकद्वारा ब्याङ्कहरूका लागि एमएसएमईमाथि क्षमता निर्माण कार्यगोष्ठी आयोजित

गान्तोक। भारतीय रिजर्भ ब्याङ्क (आरबीआइ), गान्तोकद्वारा एमएसएमई क्षेत्रलाई वित्तपोषणको सम्बन्धमा ब्याङ्करहरूको क्षमता निर्माणका लागि राष्ट्रिय मिशन अन्तर्गत २ दिसम्बरको दिन गान्तोकमा कार्यगोष्ठी आयोजन गरियो। कार्यगोष्ठीमा गान्तोक

क्षेत्रीय

माइक्रो फुड प्रोसेसिङ इन्टरप्राइज योजनामाथि सचेतना कार्यक्रम आयोजित

गान्तोक: मंगन जिल्लाको चुङथाङस्थित खण्ड प्रशासनिक केन्द्रमा प्रधानमन्त्री माइक्रो फुड प्रोसेसिङ इन्टरप्राइज योजनामाथि खण्डस्तरीय सचेतना कार्यक्रम आयोजना गरियो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य प्रत्यक्षरूपमा स्थानीय

क्षेत्रीय

राष्ट्रिय पञ्चायत अवार्ड मूल्याङ्कनबारे मंगनमा समीक्षा बैठक सम्पन्न

मंगन: राष्ट्रिय पञ्चायत अवार्ड मूल्याङ्कन विषयबारे आज मंगन जिल्ला पञ्चायतद्वारा जिल्ला प्रशासनिक केन्द्रमा एक समीक्षा बैठक सम्पन्न भयो। बैठकमा जिल्लापाल डा. ए. बी. कार्की, डीपीओ, एडीसी

क्षेत्रीय

मन्त्री नेपालले गरे श्रम विभाग कार्यालयको उदघाटन

गान्तोक: राज्य कृषि एवम श्रम मन्त्री लोकनाथ नेपालले आज सोरेङ जिल्लामा निर्माण गरिएको श्रम विभाग कार्यालयको उदघाटन गरे। विभागको उदघाटन पछि मन्त्री नेपालले उक्त विभागका अधिकारीहरूसँग

खेलकुद

बडी बिल्डिङ्ग एण्ड फिजिक च्याम्पियनशीपमा भाग लिन सिक्किमले पठायो खेलाडी

गान्तोक: १३औं वर्ल्ड बडी बिल्डिङ एण्ड फिजिक च्याम्पियनशीपमा भाग लिन बडी बिल्डिङ एसोसिएशन अफ् सिक्किमले दुई जना खेलाड़ीलाई थाइल्याण्ड पठाइरहेको छ। एसोसिएशनको तर्फबाट तेन्जिङ छोपेल भोटिया

क्षेत्रीय

राजभवनमा अन्तरराष्ट्रिय कला शिविर सम्पन्न

गान्तोक: राजधानीस्थित राजभवन परिसरमा लिङ्क आर्ट वर्ल्ड गान्तोक अनि विविध कला अकादमी गान्तोकको संयुक्त तत्वावधानमा अन्तरराष्ट्रिय कला शिविरको आयोजना गरियो। यस अवधि राज्यका राज्यपाल गंगा प्रसादले

क्षेत्रीय

मजदुर कार्यन्वयन अधिनियम बारे जागरुक कार्यक्रम समपन्न

सोरेङ: आज भवन तथा अन्य निर्माण मजदुरहरुको कार्यान्वयन अधिनियम (रोजगार र सेवाका सर्तहरूको नियमन) अधिनियम, १९९६ र भवन तथा अन्य निर्माण मजदूरहरूको कल्याण कर अधिनियम, १९९६

क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको ९ नयाँ मामिला, ११ जना भए कोरोनामुक्त

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टामा कोरोनाको मोठ ९ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै