गितडाब्लिंग युनाइटेड चर्च र क्रिस्टियन युनाइटेड दार्जीलिङ विजयी

IMG_20221203_001355.jpg

२ दिसम्बरः कालेबुङ क्रिष्टियन स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित आठौं क्रिस्मस कप फूटबल टुर्नामेण्ट (इण्टर चर्च)-मा गितडाब्लिंग युनाइटेड चर्चले क्वार्टर फाइनलमा स्थान बनायो। शुक्रवार मेला ग्राउण्डमा भएको म्याचमा गितडाब्लिंग युनाइटेड चर्चले टर्फ फेलोशिपलाई ३-२-ले पराजित गऱ्यो। यसरी नै क्रिस्मस कप फूटबल टुर्नामेण्ट (भेटरन्स)-मा क्रिस्टियन युनाइटेड दार्जीलिङले कालेबुङ भेटरन्सलाई ४-१-ले पराजित गऱ्यो। दुवै टुर्नामेण्टको फाइनल १० दिसम्बरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *