Day: नोभेम्बर 17, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

मुख्यमन्त्री तामाङले नर्थ इष्ट ओलम्पिक्सका पदक विजेता एवं प्रतिभागीहरूलाई दिए बधाई

गान्तोक: मेघालयको राजधानी शिलङमा सम्पन्न भएको दोस्रो नर्थ इष्ट ओलम्पिक्स खेलमा पदक ल्याउने खेलाडीहरूलाई राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले बधाई साथै शुभकामना दिएका छन्। उक्त खेलमा

खेलकुद

अल इण्डिया फूटबल फेडरेशनले सिक्किममा सेन्टर अफ् एक्सिलेन्स स्थापना गर्ने

गान्तोक: अल इण्डिया फुटबल फेडरेशनका अध्यक्ष कल्याण चौबेले सिक्किमको निम्ति सेन्टर अफ् एक्सिलेन्सको स्थापना गर्ने घोषणा गरेका छन्। अध्यभ चौबेले सेन्टर अफ् एक्सिलेन्सको साथै फिफा फूटबल

क्षेत्रीय

दुई बीपीएल परिवारका विद्यार्थीहरूको डाक्टर बन्ने सपना मुख्यमन्त्रीले पूरा गर्ने

गान्तोक: राज्यका गरीब मेधावी विद्यार्थीहरूले पनि आफ्नो सपना पूरा गर्न पाउनुपर्छ भन्ने सोंच राखेका मुख्यमन्त्री प्रेमसिंह तामाङले उनीहरूको सपना पूरा गर्न निरन्तर प्रयास गरिरहेका छन्। यसै

क्षेत्रीय

नशालु पदार्थ सहित दुई युवक मल्ली पुलिसको पञ्जामा

गान्तोक: मल्ली पुलिसले प्रतिवन्धित नशालु पदार्थ सहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा टिम्बुरबुङ निवासी सुमित छेत्री र नन्दु गाउँ निवासी संसद छेत्रीकोरूपमा पुलिसले

खेलकुद

मारामार एफसी सेमिफाइनलमा

१७ नोभेम्बरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा मारामार एफसी, सिलगढीले सेमिफाइनलमा प्रवेश गऱ्यो। गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि

क्षेत्रीय

कक्षा ११ की विद्यार्थी निशा विषालु सर्प समात्नमा माहिर

भविष्यमा वन्यजन्तु सहित विभिन्न प्रकारका सर्पहरूमा अनुसन्धान गर्न चाहन्छ मालदा। बुबा सर्पको प्रेमी हुनुहुन्छ। उनकी छोरी पनि कम छैनन्। कक्षा ११ मा अध्ययनरत निशा हल्दारलाई बुबासँग

क्षेत्रीय

निशित प्रामानिकको घरमा खोजी गरे हतियार भेटिन्छ: उदयन गुहा

कूचबिहार: तृणमूल नेता तथा उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले केन्द्रीय गृह राज्यमन्त्री निशित प्रामानिकमाथि गम्भीर आरोप लगाएका छन्। बिहीबार कुचबिहारको भेटाबारीमा तृणमूलको जनसभालाई सम्बोधन गर्दै

अक्षर अभिलेखभित्र मणि खवास स्मृति ग्रन्थको लोकार्पण २० नोभेम्बरमा हुने

सिलगढी: पुटुङ माध्यमिक विद्यालयका भुतपूर्व प्रधान अध्यापक, भारतीय नेपाली साहित्यमा साहित्यकार, समाजसेवी एव राजनैतिक व्यक्तित्व मणि खवासको स्मृति ग्रन्थ ‘अभिलेखभित्र मणि खवास’ को लोकार्पण आउँदो २०

खेलकुद

माया मेमोरियल फूटबल टुर्नामेन्ट: सोरासाले ए-को जीत

१७ नोभम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सोरासाले ए-ले रोमाञ्चक जीत हासिल गऱ्यो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३)

खेलकुद

दोस्रो विण्टर कपः जर्जियन एफसी क्वार्टर फाइनलमा

१७ नोभेम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा जर्जियन एफसी, कालेबुङले सजिलै जीत हासिल गरी क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। लोधोमा (दार्जीलिङ)

क्षेत्रीय

एक महिला साइबर क्राइमको शिकार

गान्तोक: सिक्किमको सदर थाना क्षेत्र अन्तर्गत डॉड़ागाउॅ, तादोङ निवासी एक महिला साइबर क्राइमको शिकार बनेकी छन्। वर्क फ्रम होमको नाममा अज्ञात आरोपित (हरू) ले उक्त महिलाको

प्राविधि/विज्ञान

पूर्वी भारतमा सी. के. बिरला अस्पताल (सीएमआरआई)द्वारा जटिल बाल प्रत्यारोपण      

कोलकाता: कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युट (सीएमआरआई), कोलकाताको सबैभन्दा ठूलो बहु-विशेष अस्पतालहरू मध्ये एकले ‘सेयररिङ इज केयरिङ विथ द् यङ् च्याम्पियन’ उत्सव पालन गर्छ। अहिले जीवनको मूलधारमा रहेका यी