Day: अक्टोबर 29, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
अन्तर्राष्ट्रिय

मङ्गल ग्रहमा ठोकियो उल्का पिण्ड !

वासिङ्टन: मङ्गल ग्रहको अध्ययन गरिरहेका वैज्ञानिकहरूले गत वर्ष क्रिसमसको उपहार पाएको बिहीबार खुलासा गरेका छन्। वास्तवमा २४ दिसम्बर २०२१ मा एक उल्कापिण्ड मङ्गल ग्रहको सतहमा ठोकियो।

क्षेत्रीय

राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा एसएसबीको साइकल ऱ्याली

कालचिनी – आज राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा फालाकाटा क्षेत्रमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलालको नेतृत्वमा साइकल

क्षेत्रीय

मा.उ.से.स द्वारा पीड़ित परिवारलाई सहयोग

कालचिनी – विगत २४ सेप्टेम्बरको साँझ भयावह आगलागीमा सर्वस्व गुमाएको कालचिनी मोदी लाईनका पीड़ित परिवारहरूलाई विभिन्न संघ संस्थाहरूले विभिन्न प्रकारको सहयोग पुऱ्याउँदै आइरहेको क्रममा आज मानव

क्षेत्रीय

अवैद्य क्यापसुलसहित एकजना भोटाङे नागरिक पक्राउ

कालचिनी – एउटा गोप्य सूचनाको आधारमा एसएसबी ५३ वाहिनी अधीनस्थ जयगाउँ बीओपीका जवानहरूले शुक्रबार राती जयगाउँको ताला बस्ती तोर्षा नदी संलग्न मुक्ति धाम क्षेत्रबाट पक्राउ गरेको

खेलकुद

बालासन कपः सीडर्स एफसी र जीएससी विजयी

२९ अक्टोबरः नव मिलन परिवार, धोतरिया बालासन पुल बजारको तत्त्वावधानमा आयोजित बालासन कप फूटबल टुर्नामेण्टमा शनिवार पहिलो राउण्डको दुईवटा म्याच खेलियो। इण्टेक नजिक धोतरिया बालासन पुल

खेलकुद

तिहारको उपलक्ष्यमा दिल्लीमा ‘केयरिङ हयान्ड’ आयोजनामा फूटबल प्रतियोगिता

नयाँ दिल्ली: तिहारको उपलक्ष्य उपलक्ष्यमा २४ अक्टोबरको दिन ‘केयरिङ हयान्ड’ एनजीओ दिल्लीद्वारा आयोजित फूटबल प्रतियोगिता दिल्लीको ‘सार एरिना फूटबल ग्राउण्डमा प्रतेक वर्षझैं यसपाली पनि भव्यताका साथ

क्षेत्रीय

कार्तिक उराँवको ९८औँ जन्मजयन्ती पालन

कालचिनी – अखिल भारतीय आदिवासी विकास परिषदको संस्थापक सदस्य तथा पूर्व सांसद एवम् आदिवासी स्वाधीनता संग्रामी कार्तिक उराँवको आज ९८औँ जन्मजयन्ती पालन गर्ने क्रममा अखिल भारतीय

क्षेत्रीय

गायिका-सङ्गीतकार शान्ति ठटाल भातृशोकमा

सिलगढ़ी: प्रसिद्ध गायिका-सङ्गीतकार शान्ति ठटाल भातृशोकमा परेकी छन्। उनका कान्छा भाइ दिलीप सिंह ठटाल जो सिलगढ़ीमा धेरै समय बसेका थिए उनको हिजो शुक्रबार कलकत्तामा निधन भएको

क्षेत्रीय

तीनधारेमा संस्कृति जगेरा गर्न हेतु देउसी भैलिनी प्रतियोगिता सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेमा संस्कृति जगेरा हेतु देउसी भैलिनी प्रतियोगिता सम्पन्न भएको छ। तीनधारे क्षेत्रका सातवटा संघ संस्थाहरूलाई समेटेर अायोजना गरिएको देउसी भैलिनी प्रतियोगिता आज

क्षेत्रीय

खरसाङमा वार्ड स्तरीय आर्ट प्रतियोगिता अनि भाइस चेयरम्यान सुवास प्रधानलाई सम्बर्ध्दना

खरसाङ: गैर सरकारी संस्था ए बेटर लाइफ-खरसाङद्वारा खरसाङ नगरपालिकाको वार्ड नम्बर ५ मा रहेको ग्राम सेवा समितिसित मिलेर वार्ड स्तरीय आर्ट प्रतियोगिता सम्पन्न गरेको छ। उक्त

क्षेत्रीय

हाम्रो पार्टीको साधरण सभामा शीध्रै डाकिने

प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीमाथि जनताले लिनेछ निर्णय: अजय एडवार्डस दार्जीलिङ: प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीको मामला हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले जनताको अधि सोम्पिएको छ।जीटीए

क्षेत्रीय

वरिष्ठ साहित्यकार बसन्तकुमार राईको निधन

सोनादा: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार बसन्तकुमार राईको ८९ वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ। उनले आफ्नो निजी वासस्थान पचेङ बजार, सोनादामा अन्तिम श्वास लिएका