अवैद्य क्यापसुलसहित एकजना भोटाङे नागरिक पक्राउ

c5508716-b8bc-4883-94dc-84f868ae9aea

कालचिनी – एउटा गोप्य सूचनाको आधारमा एसएसबी ५३ वाहिनी अधीनस्थ जयगाउँ बीओपीका जवानहरूले शुक्रबार राती जयगाउँको ताला बस्ती तोर्षा नदी संलग्न मुक्ति धाम क्षेत्रबाट पक्राउ गरेको एसएसबी सुत्रले जनाएका छन्।

उक्त पक्राउ परेका भोटाङे नागरिक रहेको बताईएको छ भने उक्त व्यक्तिबाट अवैद्य नशालु क्याप्सुल २२०० पीस स्पाज्मो प्रोक्सिबियन सहित पक्राउ गरिएको र पक्राउ गरिएका व्यक्तिलाई जयगाउँ थानामा सुपुर्दगी गरिएको‌‌ एसएसबी सुत्रले जनाएका छन्। यता जयगाउँ थाना सुत्रले पक्राउ परेका अभियुक्तलाई एनडीपीएस एक्ट अन्तर्गत आज जलपाइगढी जिल्ला अदालतमा पठाएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement