Day: अक्टोबर 16, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको १४५ नयाँ मामिला, १२३ जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ १४५ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको २ नयाँ मामिला, ९ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज कोरोनाकाे २ नायाँ मामिला अघि आएकाे र ९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज

क्षेत्रीय

नगरपालिका डेङ्गु रोकथाममा असफल: भाजपा

सिलगढी: भाजपाले नगरपालिका डेङ्गु रोकथाममा असफल भएको आरोप लगाउँदै सिलगढीमा र्याीली निकालेको छ। आज साँझ सिलगढीको हाश्मी चोकबाट सुरु भएको यो र्या लीले सहरका विभिन्न क्षेत्रको

क्षेत्रीय

प्रतिबन्धित पटेकाहरूसहित एकजना व्यक्तिलाई पक्राउ

सिलगढी: हाल सिलगढीको विभिन्न ठाउँहरूको दोकानमा प्रतिबन्धित पटेकाहरू बिक्री भइरहेकोले गर्दा तिनीहरू विरूद्ध सिलगढी मेट्रोपलिटन पुलिसले लगातार कार्वाही गरिरहेको छ। यसैक्रममा सिलगढी पुलिसले प्रतिबन्धित पटेकाहरूसहित एकजना

क्षेत्रीय

जनजाति अधिकार फोरमको पश्चिम बङ्गाल राज्य समितिको तेस्रो सम्मेलन सम्पन्न

जलपाइगढी: जनजाति अधिकार फोरमको पश्चिम बङ्गाल राज्य समितिको तेस्रो सम्मेलन सम्पन्न भयो। जनजातिको अधिकार खोस्ने सरकार विरुद्ध एकजुट हुन जनतालाई आह्वान गरियो। उक्त सभा जलपाइगढी जिल्लाको

क्षेत्रीय

जङ्गल सफारी घुम्न आएका कोलकताका पर्यटकले समस्या भोग्नु परेको छ

अलिपुरद्वार: जङ्गल सफारीका लागि जल्दापाडा आएका पर्यटकहरूलाई दुव्र्यवहार गर्ने सनसनीपूर्ण घटना बाहिर आएको छ। जानकारीअनुसार आइतबार कोलकताबाट धेरै पर्यटक जङ्गल सफारी गर्न जल्दापाड़ा आएका थिए। तिनले

खेलकुद

युनाइटेड रिषिहाट स्पोर्टिंग क्लब विजयी

१६ अक्टोबरः रिषिहाट टी स्टेट, दार्जीलिङको जीवन ज्योति परिवारको तत्त्वावधानमा आयोजित ओपन गर्ल्स नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार एउटा म्याच खेलियो। आजको म्याचमा युनाइटेड रिषिहाट स्पोर्टिंग क्लबले

खेलकुद

दिपावली कपः कालीझोड़ा ड्राइभर फाइनलमा

१६ अक्टोबरः शेल्पु गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित कृष्णा कुमार राई स्मारक नक्-आउट फुटबल टुनामेण्ट (दिपावली कप) २०२२-मा कालीझोड़ा ड्राइभरले फाइनलमा स्थान बनायो। शेल्पु पञ्चवत्ती

क्षेत्रीय

बीडीओले हात्तीको आक्रमणबाट प्रभावित क्षेत्रको भ्रमण गरे, राहत सामग्री दिए

अलिपुरद्वार: कालचिनी ब्लक बीडीओ प्रशान्त बर्मनले आइतवार चुआपाडा क्षेत्रमा हात्तीको आक्रमणबाट प्रभावित क्षेत्रहरूको भ्रमण गरे। बीडीओले हात्तीको आक्रमणबाट प्रभावित परिवारहरूसँग पनि कुरा गरे। त्यसपछि उनले पीडित

क्षेत्रीय

वन विभाग र पर्यटन विभागले पैसा सकंलन गर्न बन्द नगरे चालक संगठनद्वारा टाईगर हिलमा गाड़ीहरू कुदाउन बन्द गर्ने चेताउनी

दार्जिलिङ: दार्जिलिङको प्रसिध्द पर्यटकीय स्थल टाइगर हिलमा गाड़ीहरूलाई पैसा संकलन गरिएको विरोधमा चालकहरूले विभागहरूलाई सोमबारसम्मको समय दिएको छ। गोर्खा एकता चालक संगठनले दुई दिनको समय दिएका

क्षेत्रीय

अम्बटे चियबारी खोल्ने विषयमा स्टाफहरू र राजनैतिक दलका नेताहरू श्रमिकहरूको विरोधको सम्मुखिन

खरसाङ: दशैँको मुखैमा बोनस दिनुको सट्टा अम्बटे चियाबारीका प्रबन्धकहरू कमान बन्द गरेर भागेको कारण अहिले पनि कमान बन्द अवस्थामा छ भने आज अचानक कमानका केही स्टाफ-सब

क्षेत्रीय

समाज सुधार संघको आयोजनामा घैयाबारीमा सांगीतिक अनि सम्बर्ध्दना कार्यक्रम सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीस्थित नेताजी हाई स्कूलको खेल मैदानमा सांगीतिक अनि सम्बर्ध्दना कार्यक्रम सम्पन्न भएको छ। समाज सुधार संघ, नयाँ बस्ती घैयाबारीको आयोजनामा सम्पन्न उक्त