Day: अक्टोबर 11, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
राष्ट्रिय

अस्ट्रेलियाका उच्चायुक्त फैरेलले गरे राज्यपालसँग भेट

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका अस्ट्रेलियाका उच्चायुक्त बैरी ओ फैरेलले आज राज्यका राज्यपाल गंगा प्रसादसँग राजचभवन परिवसरमा शिष्टचार भेट गरे।उच्चायुक्त फैरेलसँग जैक विलियम मुसारेग टेलर

क्षेत्रीय

भोटाङ नम्बरको वाहन सन्देहको आधारमा पुलिस नियन्त्रणमा

कालचिनी– एसएसबीद्वारा आज भोटाङ गेट अघि भारतीय सीमामा पस्ने प्रत्येक वाहनको जाँच चलिरहेको क्रममा फुन्छोलिङबाट जयगाउँतर्फ निस्किरहेको एउटा भोटाङ नम्बरको बोलेरो पिकअप भ्यानलाई एसएसबी जवानहरूले जाँच

क्षेत्रीय

घरको पुरानो सीमा पर्खाल ढल्दा तीनजना गम्भीर घाइते

कालचिनी – आज जयगाउँ सहरको रामगाउँमा एउटा घरको नयाँ सीमा पर्खालको काम चलिरहेको समय अचानक पुरानो पर्खाल ढल्दा काम गरिरहेको तीनजना कामगार मिस्त्रीहरू पर्खालको चपेटमा आएको

क्षेत्रीय

लटरी बिक्रेताहरू भाउचरको विरोधमा

कालचिनी- नागाल्यान्ड लटरी बिक्रेताहरूको भाउचर ह्वास गरिदिएकोमा लटरी बिक्रेताहरूले यसको चौतर्फी विरोध गरिरहेको क्रममा आज पुरानो हाँसीमारामा लटरी बिक्रेताहरूले काउन्टर बन्द गर्दै यदि लटरीको भाउचर पहिलाको

क्षेत्रीय

दुर्घटनामा दुई जनाको मृत्यु

वीरपाडा – मदारीहाटमा फेरि भीषण दुर्घटना ट्रक अनियन्त्रित भएर होटेलभित्र पस्यो । होटलका कर्मचारीसहित दुइजनाको मृत्यु भएको छ भने ४ जना आंशिक घाइते। ट्राफिक जामका कारण

क्षेत्रीय

गेजिङ र रम्फूबाट तीनजना ड्रग्स बिक्रेता पक्राउ

गान्तोक: सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले केही महिनादेखि एक अभियान शुरू गरेको छ। यस अभियान अन्तर्गत हालसम्म पुलिसले धेरै जना ड्रग्स बिक्रेताहरूलाई पक्राउ गरिसकेको छ।

क्षेत्रीय

मोटरसाइकल दुर्घटनामा मृत्यु

गान्तोक: सोरेङ जिल्लाको जूम अन्तर्गत पानी ट्याङ्की डॉंड़ामा भएको एक मोटरसाइकल दुर्घटनामा राहुल सिंह(२८) नामकाे पश्चिम बंगाल, मालदाकाे एक निवासीको मृत्यु भएको छ। पुलिस रिपोर्ट अनुसार,

खेलकुद

नगद राशी नकआउट फुटबल टुर्नामेन्टमा अम्बियोक हाइ स्कुल सेमिफाइनलमा प्रवेश

गोरुबथान: अम्बियोक जनकल्याण समाजको आयोजनामा अम्बियोक जनमैदानमा सम्पन्न भइरहेको नगद राशि नकआउट फुटबल टुर्नामेन्टको मंगलबार खेलिएको क्वाटर फाइनल खेलमा अम्बियोक हाइ स्कुल विजयी बन्यो। रोमाञ्चक खेलमा

क्षेत्रीय

पुटुङ चियाकमानको कार्यलय अघि धर्नामा

पानीघट्टा: पुटुङ चियाकमानका श्रमिक शान्त राई आफ्नो हक र अधिकार खोज्दै हिजो सोमबार समय १० बजेदेखि पुटुङ चियाकमानको कार्यलय अघि धर्नामा बसेका छन्। शान्त राईलाई गत

खेलकुद

सलोनी राई स्मृति नक्आउट फूटबलः प्रशान्ति ग्राम मंगपू क्वार्टर फाइनलमा

११ अक्टोबरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार प्रशान्ति ग्राम मंगपूले टाईब्रेकरमा रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो।

खेलकुद

दिपावली कपः एमएफसी फिक्कल क्वार्टर फाइनलमा

११ अक्टोबरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा मंगलवार एमएफसी फिक्कल (नेपाल)-ले सजिलै जीत हासिल गरी क्वार्टर फाइनलमा

Uncategorized

चीनमा फेरि देखियो कोरोनाको संकेत

बेजिङ: चीनमा फेरि कोरोनाको नयॉं खतरा देखिएको छ। चीनका धेरै प्रान्तहरूमा ओमिक्रोनको दुईवटा नयॉं प्रारूप फैलिएपछि एकपल्ट फेरि कोरोनालाई लिएर आतङ्क बढ्न थालेको छ।अब चीनका धेरै