मोटरसाइकल दुर्घटनामा मृत्यु

Accident-Rep-Image-1

गान्तोक: सोरेङ जिल्लाको जूम अन्तर्गत पानी ट्याङ्की डॉंड़ामा भएको एक मोटरसाइकल दुर्घटनामा राहुल सिंह(२८) नामकाे पश्चिम बंगाल, मालदाकाे एक निवासीको मृत्यु भएको छ।

पुलिस रिपोर्ट अनुसार, राहुलले चलाइरहेको मोटरसाइकल जूमको पानी ट्याङ्की डॉंड़ामा दुर्घटनाग्रस्त भयो। दुर्घटनापछि घाइतेलाई सीएचसी जोरथाङ लगियो, जहॉंबाट उनलाई नाम्ची जिल्ला अस्पताल रेफर गरियो। अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement