Day: अक्टोबर 11, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

फुलबारीमा बीएसएफ र बीजीबी-को ब्यान्ड प्रदर्शन तथा रिट्रिट कार्यक्रम

राजगञ्ज: फुलबारी सिमानामा बीएसएफ र बीजीबी-को ब्यान्ड प्रदर्शन तथा रिट्रिट कार्यक्रमको आयोजना गरियो।स्वतन्त्रताको ७५औं वर्ष पुरा गरेको अवसरमा बीएसएफ-को तर्फबाट आजादीको अमृत महोत्सव पालन गरिरहेको छ।

देह व्यवसाय चलाएको आरोपमा एकजना व्यक्ति सहित ५ जना महिलालाई हिरासतमा

सिलगढी: सिलगढी मेट्रोपोलिटनको भक्ति नगर थाना पुलिसले स्पाको नाममा देह व्यवसाय चलाएको आरोपमाएकजना व्यक्ति सहित ५ जना महिलालाई हिरासतमा लिएको छ। आज साँझ सिलगढीको सेभोक रोडस्थित

क्षेत्रीय

१० लाख रुपियाँ मूल्यको नकली रम-रक्सी उद्धार

फाँसीदेवा: आबकारी विभागले रम-रक्सी बनाउने सामग्रीसहित १० लाख रुपियाँ मूल्यको नकली रम-रक्सी उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा सिलगढी, नक्सलबारी, जलपाईगढी र बाघडुग्राको आबकारी विभागले संयुक्त

खेलकुद

फीफा अण्डर-१७ महिला वर्ल्ड कपः भारत ८-०-ले पराजित

११ अक्टोबरः फीफा अण्डर-१७ महिला वर्ल्ड कपमा भारतको शुरुवात निराशाजनक रह्यो। कलिंगा स्टेडियममा मंगलवार खेलिएको ग्रुप ए-को म्याचमा आयोजक भारतलाई अमेरिकाले ८-०-ले पिट्यो। म्याचमा ७९ प्रतिशत

क्षेत्रीय

राष्ट्रिय डाक सप्ताह पालन गरिने

गान्तोक: भारतीय डाक विभागले ९ अक्टोबर, २०२२ देखि १५ अक्टोबर, २०२२ सम्म राष्ट्रिय डाक सप्ताह पालन गरिरहेको छ। यस अन्तर्गत पोस्टमास्टर जनरल कार्यालय, सिक्किमले पनि आफ्नो

क्षेत्रीय

गेजिङ जिल्लापालले गरिन् मोबाइल मेडिकल यूनिट भ्यानको शुभारम्भ

गान्तोक: गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले हिजो मोबाइल मेडिकल यूनिट भ्यानलाई झण्डा देखाउँदै शुभारम्भ गरेकी छन्। यस असरमा महकुमा अधिकारी, डीएमएस लगायत अन्यहरूको पनि उपस्थिति

क्षेत्रीय

आगामी १० नोभेम्बर राज्यमा पञ्चायत चुनाउ हुनेः आयुक्त लेप्चा

गान्तोक: आगामी १० नोभेम्बरको दिन राज्यमा पञ्चायत चुनाउ सम्पन्न हुने भएको छ भने यसको मतगणना १२ नोभेम्बरको दिन हुने राज्य चुनाउ आयोगले आज घोषणा गरेको छ।आजदेखि

क्षेत्रीय

लाइफलाइन सोसियल अर्गानाइजेसन गैरसरकारी संस्थाले सरसफाई गरेर मनायो आफ्नो स्थापना दिवस

गोरुबथान: सेवाकार्यमा तन्मय रहेर आफ्नो कार्य गर्ने गोरुबथानको एक सक्रिय संस्था लाइफलाइन सोसियल अर्गानाइजेसन हो। विगत कोरोनाकालमा पनि यस संस्थाले अग्रपंक्तिमा रहेर काम गरेको धेरै उदाहरणहरु

करियर/रोजगार

नीट युजी एमसीसी (NEET UG MCC) काउन्सिलिङ सुरु, यी हुन् देशका शीर्ष १० मेडिकल कलेजहरू

कोलकता: चिकित्सा पाठ्यक्रमहरूमा भर्नाको लागि अखिल भारतीय एमसीसी नीट युजी काउन्सिलिङ आज, अक्टोबर ११ देखि सुरु भएको छ। एमसीसी आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको तालिकाअनुसार आजबाट पहिलो

मनोरञ्जन

अभिनेता अमिताभ बच्चनलाई प्रधानमन्त्रीद्वारा जन्मदिनको शुभकामना

नयाँ दिल्ली: बलिउड उद्योगका सबैभन्दा दिग्गज अभिनेता अमिताभ बच्चन कुनै छुट्टै पहिचानमा रुचि राख्दैनन्। अक्टोबर ११ त्यो दिन हो जब अमिताभ बच्चनको जन्मदिन मनाइन्छ। यसपटक अमिताभ

नेपाल

चीनले फेरि भारतविरुद्ध षड्यन्त्र रच्यो, अब नेपालमा यो काम गर्दैछ

नायाँ दिल्ली: चीनबाट नेपालका ७ जिल्लाको जग्गा कब्जाको रिपोर्ट आएपछि नेपालमा फेरि अर्को अजगरको षडयन्त्र खुलासा भएको छ। नेपालमा चीन विरुद्ध बढ्दो आक्रोशलाई दबाउन चीनले नेपालमा

क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको १८० नयाँ मामिला, २२७ जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ १८० नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको