फुलबारीमा बीएसएफ र बीजीबी-को ब्यान्ड प्रदर्शन तथा रिट्रिट कार्यक्रम

IMG_20221011_230551.jpg

राजगञ्ज: फुलबारी सिमानामा बीएसएफ र बीजीबी-को ब्यान्ड प्रदर्शन तथा रिट्रिट कार्यक्रमको आयोजना गरियो।स्वतन्त्रताको ७५औं वर्ष पुरा गरेको अवसरमा बीएसएफ-को तर्फबाट आजादीको अमृत महोत्सव पालन गरिरहेको छ। यसैको अंगको रूपमा आज भारतको फुलबारी सिमान्तमा ब्यान्ड प्रदर्शन तथा रिट्रिट कार्यक्रमको आयोजना गरियो।

यस विषयमा बीएसएफका कमान्डेन्ट एसएस सिरोहीले बताएअनुसार आजादीको अमृत महोत्वसको उपलक्ष्यमा आज फुलबारी सिमान्तमा दुई देशको संयुक्त पहलमा ब्यान्ड प्रदर्शन तथा रिट्रिट कार्यक्रमको आयोजना गरिएको हो। यस अवसरमा दुवै देशको धेरैजना मानिसहरू कार्यक्रममा उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement