नीट युजी एमसीसी (NEET UG MCC) काउन्सिलिङ सुरु, यी हुन् देशका शीर्ष १० मेडिकल कलेजहरू

IMG-20221011-WA0178.jpg

कोलकता: चिकित्सा पाठ्यक्रमहरूमा भर्नाको लागि अखिल भारतीय एमसीसी नीट युजी काउन्सिलिङ आज, अक्टोबर ११ देखि सुरु भएको छ। एमसीसी आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको तालिकाअनुसार आजबाट पहिलो चरणको दर्ता प्रक्रिया सुरु भएको छ। नीट युजी २०२२ परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूले काउन्सिलिङका लागि दर्ता गर्न सक्छन्। दर्ता र शुल्क बुझाउने सुविधा १७ अक्टोबरसम्म उपलब्ध हुनेछ। च्वॉवइस फिलिंग और लॉकिंग अक्टोबर १४ देखि सुरु हुनेछ। उम्मेदवारहरूले mcc.nic.in मा जानुपर्छ र उनीहरूको नीट स्कोरकार्डको साथ आफ्नो आवेदन दर्ता गर्नुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement