कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ १८० नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा २२७ जना कोरोनामुक्त भएका छन्।
हालसम्म बङ्गालमा २१,१६,१३९ जना कोरोनाले संक्रामित भएको छन् भने २०,९२,९७९ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,५१७ जनाले जान गुमाएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो ५,९६७ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २६,५६५,५६९ जनाको परीक्षण भएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९१℅ र सकारात्मक दर ३.०२℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६४,९०९,३१६ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।