
मुख्यमन्त्री प्रेमसिंह तामाङले बडा दशैं (विजया दशमी) २०२२ को शुभकामना
गान्तोक: सम्पूर्ण सिक्किमेली जनसमुदायलगायत विश्वभरिका यस महत धार्मिक आस्था अनि परम्परासँग सम्बन्धित सबैमा मुख्यमन्त्री प्रेमसिंह तामाङले बडा दशैं (विजया दशमी) २०२२ को मंगलमय शुभकामना व्यक्त गरेका


















