गान्तोक: विजयदशमीको शुभ अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान राजभवन पुगेर राज्यपाल प्रसादसॅंग भेट गरेर उनलाई विजयदशमी (दशैं)को हार्दिक शुभेच्छा व्यक्त गर्दै उनको आशीर्वाद ग्रहण गरेको, मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी दिएका छन्।









