Day: सेप्टेम्बर 14, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

जमानतको बिन्ती गर्दै पार्थ च्याटर्जी रोए

कोलकाता: शिक्षक नियुक्ति घोटालामा ईडीद्वारा पक्रपक्रा परेका राज्यका पूर्व मन्त्री पार्थ च्याटर्जी बुधबार अदालतमा धुरु धुरु रोएl उनले रुँदै भने, ‘मलाई बचाउनुहोस्, दया गरेर मलाई जमानत

क्षेत्रीय

विद्यालयको युनिफर्म परिवर्तन गर्ने निर्णयको विरोधमा अभिभावकहरूले ज्ञापन पत्र सुम्पे

सिलगढी: सिलगढी प्राथमिक बालिका विद्यालयको विद्यार्थीहरूका अभिभावकहरूले स्कुलको युनिफर्म परिवर्तन गर्ने राज्य सरकारको पहलको निन्दा गर्दै यसको विरोध जनाएका छन्। राज्य सरकारले सबै सरकारी स्कुलका विद्यार्थीहरूको

क्षेत्रीय

सिलगढीमा हिन्दी दिवस पालन

सिलगढी: सिलगढीको रामकिङ्कर सम्मेलनी हलमा एउटा कार्यक्रमको आयोजना गरेर आज पश्चिम बंगाल हिन्दी अकादमीको तर्फबाट हिन्दी दिवस पालन गरियो ।यस कार्यक्रममा सिलगढीका मेयर गौतम देवल, डेपुटी

क्षेत्रीय

राजगञ्जको दुर्गा पुजा कमिटीहरूलाई ६० हजार रुपियाँको चेक जलपाईगुडी पुलिस सुपरले प्रदान गरे

राजगञ्ज: जलपाईगढीका पुलिस सुपर देवर्षी दत्तले आज राजगञ्जको दुर्गा पुजा कमिटीहरूलाई राज्य सरकारद्वारा प्रदान गरिएको ६० हजार रुपियाँको चेक प्रदान गरे। प्रत्येक वर्ष झैँ यस वर्ष

क्षेत्रीय

कोविड़ बङ्गाल: कोरोनाको २७५ नयाँ मामिला, २०८ जना भए कोरोनामुक्त, १ जनाकाे मृत्यु

कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, हिजो पश्चिम बङ्गालमा कोरोनाको मोठ २७५ नयाँ मामिला अघि आएको छ भने अाज काेराेनाले १ जनाको मृत्यु पनि भएको

समवेदना व्यक्त गर्न राष्ट्रपति द्रौपदी मुर्मू लण्डन जाने

नयाँ दिल्ली: महारानी एलिजाबेथ द्वितीयको निधनमा आयोजित शोक समारोहमा भारत सरकारको तर्फबाट समवेदना व्यक्त गर्न राष्ट्रपति द्रौपदी मुर्मू १७-१९ सेप्टेम्बरमा लण्डन इंग्ल्यान्डको यात्रा गर्नेछिन्। विदेश मन्त्रालय

क्षेत्रीय

बन्दापानी टीजी प्राथमिक विद्यालयमा आजदेखि स्मार्टक्लास

  वीरपाडा – बन्दापानी टीजी प्राथमिक विद्यालयमा आजदेखि स्मार्टक्लासको निम्ति विभिन्न उपकरणहरू जडान गरियो| जसको आज विधिवत उद्घाटन अलिपुरद्वार जिल्ला शासक सुरेन्द्रकुमार मीनाको बाहुलीबाट गरियो| उद्घाटन

खेलकुद

प्लेटिनम जुब्ली कपः आरकेएसपी दार्जीलिङ सेमिफाइनलमा

१४ सेप्टेम्बरः सरस्वती हायर सेकेण्डरी स्कूल, मंगपूको कौस्तुब जयन्तीको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तरविद्यालय फूटबल प्रतियोगितामा आरकेएसपी दार्जीलिङ सेमिफाइनलमा पुग्यो। बुधवार मंगपू जनमैदानमा भएको म्याचमा आरकेएसपी

क्षेत्रीय

हात्तीको आक्रमणमा वृद्धको मृत्यु

वीरपाडा-  वीरपाडा थाना अधिनस्थ सरुगाउँ ३ नम्बर बस्तीमा बुधबार बिहान साढे ५ बजी हात्तीको आक्रमणबाट पुलिकर उराउँ नामका एक वृद्धको मृत्यु भएको घटना प्रकाशमा आएको छ|

राष्ट्रिय

पाकिस्तानी डुंगाबाट ४० किलो नशालु पदार्थ जफत

अहमदाबाद: गुजरातको समुद्री तटमा एक पाकिस्तानी डुंगा समाइएको छ, जसबाट ४० किलो नशालु पदार्थ जफत गरिएको छ। गुजरात एटीएस र तटरक्षक बलको कारबाहीमा बरामद गरिएको ड्रग्सको

क्षेत्रीय

बौद्ध धर्मगुरु चौधौं दलाई लामा आगामी अक्टोबर महिनाको अन्ततिर सिक्किम भ्रमणमा आउने

गान्तोक: बौद्ध धर्मगुरु चौधौं दलाई लामा आगामी अक्टोबर महिनाको अन्ततिर सिक्किम भ्रमणमा आउने मुख्यमन्त्री प्रेमसिंह तामाङले जानकारी गराएका छन्। मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी साझा

व्यापार/वाणिज्य

२३ सेप्टेम्बरदेखि शुरु हुँदैछ एमाजोन ग्रेट इण्डियन फेस्टिभल २०२२

कोलकाता: एमाजोन इण्डियाले प्राइम सदस्यहरूलाई प्रारम्भिक पहुँच प्रदान गर्दै २३ सेप्टेम्बर २०२२ को मध्यरातबाट शुरु हुने आफ्नो बहुप्रतिक्षित उत्सव कार्यक्रम, ‘द एमाजोन ग्रेट इण्डियन फेस्टिभल‘ (जीआईएफ)