
सिक्किम राज्यको विकासमा तिक्पुर माध्यमिक स्कूलको ठूलो योगदान रहेको छ: सी. पी. शर्मा
सोरेङ: सरकारी माध्यमिक विद्यालय तिक्पुरले आयोजना गरिरहेको स्वर्ण जयन्ती समारोह सम्पन्न भयो। तेस्रो दिनको कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित रहेको थियो।



















