
मानव-वन्यजीवमाझ द्वन्द्व रोकथाममाथि कार्यशाला सम्पन्न
कालचिनी: बक्सा टाइगर रिजर्भ वरपरको चियाबारी क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने कार्यको निरन्तरतामा मङ्गलबार बिहान ११ बजेदेखि एनआईसी, राजाभातखावामा तालिम-सह-कार्यशाला सम्पन्न भयोl



















