कोविड़ नेपाल: थप २०३ जना कोरोनाले ग्रसित, १२६ जना भए निको

IMG_20220324_152109.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप २०३ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज कसैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ५,०५९ जनाको कोरोना परीक्षण गरेकोमा १०४ जनामा संक्रमण पुष्टि भएको छ। (१,३०० जनाको आरटी-पीसीआर परीक्षणमा ८७ जना अनि ३,७५९ जनाको एन्टीजेन परीक्षणमा ११६ जना गरी २०३ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १२६ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,२३२ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.६℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५०,५५४ पुगेको छ भने १२,०१५ जनाको मृत्यु भएको छ। यसरी नै ९,८४,७१० जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२३,२४,९३३ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement