Day: सेप्टेम्बर 12, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

राई संगठनको समिति विस्तार

गान्तोक: दक्षिण सिक्किमको मल्ली निर्वाचन क्षेत्रमा राई जातिको भाषा, साहित्यिकको विकास र प्रवर्द्धन सितै संस्कृति र परम्पराको संरक्षणका लागि काम गर्ने विशेष उद्देश्यका साथ स्थापित राई

क्षेत्रीय

स्थापना दिवसलाई केन्द्र गर्दै स्वर्ण जयन्ती कार्यक्रम आरम्भ

सोरेङ: तिक्पुरमा सरकारी माध्यमिक विद्यालय आजदेखि स्कूलको स्थापना दिवसलाई केन्द्र गर्दै स्वर्ण जयन्ती कार्यक्रम आरम्भ भएको छ। सोरेङ जिल्ला अन्तर्गत दरामदिन समष्टिको तिक्पुर स्कूलमा आजदेखि स्वर्ण

क्षेत्रीय

सिक्किम विधानसभामा आसन आरक्षणका लागि सबै हितधारकहरूको विचार बुझ्ने काम शुरु

गान्तोक: लिम्बू र तामाङ समुदायको सिक्किम विधानसभामा आसन आरक्षणका लागि वर्तमान सरकारले एउटा कमिटी गठन गरेर अहिले सबै हितधारकहरूको विचार बुझ्ने काम गरिरहेको छ। यस क्रममा

क्षेत्रीय

टीकाकरण लिएर पहिलो जिल्ला कार्यदल बैठक सम्पन्न

गेजिङ: टीकाकरणको निम्ति गेजिङ जिल्लाले आफ्नो पहिलो जिल्ला कार्यदल बैठक आज जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा आयोजन गऱ्यो। बैठकको अध्यक्षता जिल्लापाल यस्से डी. योङ्गदाले गरेकी थिइन्।

क्षेत्रीय

जीटीएद्वारा प्रदान गरिने विभिन्न पुरस्कारहरूको अलङ्करण समारोह सम्पन्न

अब सांस्कृतिक पर्यटनलाई अघि लानु समयको मांग हो: अनोश थापा कालेबुङ: जीटीएको सूचना एवम् सांस्कृतिक विभागद्वारा आज कालेबुङको रामकृष्ण रङ्गमञ्चमा आयोजित समारोहबीच लोक साहित्य, लोक संगीत,

खेलकुद

मङ्पुमा अन्तरविद्यालय जिल्ला स्तरीय फुटबल प्रतियोगिताको श्रीगणेश आजदेखि

मङपु: सरस्वती विद्यालयको कौस्तुब जयन्ती यसै वर्ष रहेको छ। कौस्तुब जयन्तीको पावन अवसरमा मङपु जनमैदानमा आजदेखि जिल्ला स्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता शुरू भएको छ। विद्यालयका प्राध्यापिका

क्षेत्रीय

दार्जिलिङका भाजपा सांसद राजु विष्टद्वारा दार्जीलिङ अनि कालेबुङ जिल्लाहरूका लागि टेलिफोन सल्लाहकार समितिको पहिलो बैठकमा भाग लिए

सिलगढी: दार्जिलिङका भाजपा सांसद एंव भाजपाको राष्ट्रीय प्रवक्ता राजु विष्टले आज दार्जीलिङ अनि कालेबुङ जिल्लाहरूका लागि टेलिफोन सल्लाहकार समितिको पहिलो बैठकमा भाग लिएका छन्। यो बैठक

क्षेत्रीय

जबसम्म जीटीए एक्टमाथि संसोधन हुँदैन तबसम्म तीन स्तरीय पञ्चायत चुनाव जीटीएमा हुनु सक्दैन: अनित थापा

कालेबुङ: कालेबुङ जिल्ला अन्तर्गत लोले सम्पु उच्चतर माध्यमिक विद्यालय भवन अनि दोङ खोला साँघुको उदघाटन समारोहमा भाग लिन पुगेका जीटीए प्रमुख अनित थापाले पत्रकारहरुसंगको संवादमा पञ्चायत

साहित्य/कला

तीनधारेको कवि मिलन प्रधान साहित्य अकादमीद्वारा आयोजित पूर्वाञ्चल क्षेत्रीय लेखक मिटमा भाग लिन कोलकोता जाने

खरसाङ: साहित्य अकादमीको आयोजनामा सम्पन्न हुने पूर्वाञ्जल क्षेत्रीय लेखक मिटमा भाग लिनलाई तीनधारेको कवि मिलन प्रधान कोलकोता जाने भएको छ। साहित्य अकादमीको आयोजनामा आगामी १७ र

क्षेत्रीय

छिनताईको घटनामा दुइ जना पक्राउ साथै १४ हजार रुपियाँ उद्धार

सिलगढी: सिलगढीमा छिनताईको घटनामा पुलिसले २ जना युवकलाई पक्राउ गर्नको साथै छिनताई गरेको २९ हजार रुपियाँमध्ये १४ हजार रुपियाँ उद्धार गरेको छ। पक्रा परेका युवकहरू क्रमैले

खेलकुद

नव जागरण च्यालेञ्ज ट्रफीः यूएफसी बुङकुलुंग र मिलिकथोंग एफसी विजयी

१२ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा

खेलकुद

देउराली संघ नक्आउट फूटबलः सेभेन फाइटर्स पानीघट्टा विजयी

१२ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा सोमवार सेभेन फाइटर्स पानीघट्टाले रोमाञ्चक जीत हासिल गऱ्यो।