Day: सेप्टेम्बर 7, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

सेण्ट रोबर्ट्स च्यालेञ्ज ट्रफी इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्ट ९ सेप्टेम्बरदेखि

७ सेप्टेम्बरः फूटबल खेललाई जमीनी स्तरबाट उकास्ने प्रयासमा अघि आएको छ दार्जीलिङको सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल। यस स्कूलको आयोजनमा आउँदो ९ सेप्टेम्बरदेखि सेण्ट रोबर्ट्स च्यालेञ्ज

खेलकुद

कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः मेनहुड कान्दुंग र साम्को सेपखोला विजयी

७ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०)

खेलकुद

देउराली संघ नक्आउट फूटबलः केके११ विजयी

७ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा बुधवार केके११ सिलगढ़ीले जीत हासिल गऱ्यो। रंगमोहन हाई

क्षेत्रीय

राज्य शिक्षा विभागले काम लगाएर ठेकादारहरूलाई पैसा जारी नगरेको फुरी शेर्पाकाे गम्भीर आरोप

गान्तोक। सरकारी ठेकादार फुरी शेर्पाले राज्य शिक्षा विभागमाथि काम लगाएर ठेकादारहरूलाई पैसा जारी नगरेको गम्भीर आरोप लगाएकी छन्। अर्कातिर, उनले विभागका अधिकारीहरूमाथि ठेकादारहरूसॅंग पनि भेदभाव गरेर

क्षेत्रीय

राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित माला जिग्दल दोर्जीलाई रम्फूमा न्यानो स्वागत

गान्तोक। राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित मर्डन उच्चतर माध्यमिक विद्यालयकी प्रधानाध्यापक माला जिग्दल दोर्जीलाई आज रम्फूमा न्यानो स्वागत जनाइयो। उनलाई राष्ट्रिय शिक्षक दिवसको अवसरमा नयाँ दिल्लीमा आयोजित

क्षेत्रीय

कोविड़ सिक्किम: राज्यमा १ जना कोरोना संक्रमितको मृत्यु

गान्तोक: राज्यमा आज २६ जना कोरोना संक्रमित रोगी फेला परेको र २५ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय

इन्डोनेसियाली सामाजिक कार्यकर्ता सिक्किम भ्रमणमा

गान्तोक: इन्डोनेसियाका सामाजिक कार्यकर्ता इन्द्र उधेयनालाई आज आईपीआर विभागका सल्लाहकार वीरेन्द्र तामलिङ अनि साथमा संस्कृति विभागका सल्लाहकार भीम कुमारी शर्माले स्वागत गरे। २०२० मा, उनलाई सामाजिक

क्षेत्रीय

बहाई आध्यात्मिक संस्थाद्वारा मानवता कल्याणबारे वार्ता

गान्तोक: शिक्षक दिवसको अवसरमा गान्तोकको बहाईहरूको स्थानीय आध्यात्मिक संस्थाको आयोजनामा सार्वजनिक मामिला समितिले बहाई स्कूल ताडोङको प्रांगणमा ‘मानवताको कल्याणका लागि शिक्षा’ विषयक प्रवचन आयोजना गरेको थियो।

क्षेत्रीय

उत्तर जिल्लामम आमा योजनामाथि अभिमुखी कार्यक्रम सम्पन्न

गान्तोक: सिक्किम आमा सशक्तिकरण योजनामाथि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। महिला र बाल विकास विभागले आज उत्तर सिक्किमको पेन्टोक जिल्ला अधिकारी कार्यालयमा आयोजन गरेको कार्यक्रममा यसबारे जानकारी

क्षेत्रीय

उत्तरेमा रेन्बो ट्राउट माछा मर्दा कृषकलाई ठूलो नोक्सानी

गेजिङ: उत्तरेको लिङ्गे कुनाबार निवासी कमल राईले पालेको २०० केजीभन्दा धेर रेन्बो ट्राउड माछा मरेपछि ठूलो नोक्सानी भएको छ। पीडित कुनाबार वार्डका सभापति हुन भने माछापालन

क्षेत्रीय

मुख्यमन्त्री पीएस गोलेसँग अखिल सिक्किम खस छेत्री-बाहुन कल्याण संघका प्रतिनिधिहरूको भेट

गान्तोक: अखिल सिक्किम खस छेत्री-बाहुन कल्याण संघको कार्यकारी समितिका प्रतिनिधिहरूले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनकै सरकारी आवास मिन्तोकगाङमा भेट गरे। अध्यक्ष नारायण खतिवड़ाको अगुवाईमा रहेको

क्षेत्रीय

राजधानीमा तीन दिवसीयद इन्द्रजात्रा शुरु

गान्तोक: आजदेखि राजधानीको एमजी मार्गमा तीन दिवसीय इन्द्रजात्रा २०२२ भव्यताको साथमा शुभारम्भ भयो। आजको पहिलो दिनको कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती मुख्य अतिथिको रुपमा उपस्थित