
आरिथाङ क्षेत्रका जनताले दिए विधानसभा अध्यक्ष उप्रेतीलाई बधाई
गान्तोक: आरिथाङ समष्टिका जनताले आज क्षेत्र विधायक तथा विधानसभा अध्यक्ष अरुण उप्रेतीलाई विधानसभा अध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई दिँदै क्षेत्रमा भव्यताको साथ स्वागत गरे। देउरालीस्थित सामुदायिक