बीएलआरओ कार्यालयमा १९ वटा पट्टा वितरण

0-1-d138ba6e-8349-424e-86f1-d987627651d4

कालचिनी: बुधबार कालचिनी बीएलआरओ कार्यालयमा लोथाबारी, मेन्दाबारी र लोथाबारी ग्राम पञ्चायत क्षेत्रमा १८ र जयगाउँ मेचे बस्तीमा १ गरेर जम्मा १९ वटा पट्टा वितरण आज गरिएको जानकारी कालचिनी बीएलआरओ सुत्रले दिएका छन्। पट्टाको कामहरु सरकारी प्रक्रिया अनुसार तयार भएर आएकोलाई वितरण गर्ने क्रममा जम्मा १९ जना लाभार्थीहरुलाई पट्टा कागजपत्र प्रदान गरिएको र आगामी दिनमा अझै आवेदन भएर आएकोहरुलाई प्रदान गरिने बीएलआरओ शेरप शेर्पाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement